होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बीरगंज भंसार कार्यालय भित्रै रहस्यमय तरिकाले आगजनी
| शेखर छतकुली बीरगंज बैशाख २९ गते बीरगंज भंसार कार्यालय भित्र बरामद गरी राखिएको अबैध कागजमा रहस्मय ढंगले बिहबिार राती २ बजे आगजनी भएको छ । गलत मुल्याड्ढन पेस गरी राज्शव चुहावट गरेको आरोपमा भंसार कार्यालयले मुस्कानर् इन्टरपर््राईजेजको नाममा नेपाल आयात गरेको दर्ुइ ट्क कागज करिब चार हप्ता अगाडी जफत गरेको थियो । २८ लाख मुल्य बराबरको राइटिङ प्रिन्टिड्ढ पेपरलाई न्युज प्रिन्टिड्ढ पेपर भनी भंसार छलेको थाहा भएपछीे उक्त सामानलाई आफनो नियन्त्रणमा लिई भंसार ऐन अनुसार कारवाही प्रक्रिया जारी रहेको अवस्थामा सो सामानमा एक्कासी आगजनी भएको निमित्त भंसार कार्यालयले जनाएकेाछ । आगजनीबाट ५ सय पचास बंडल कागज मध्ये करिब दर्ुइ सय बंडल जलेर नष्ट भएको र भंसार राज्शव गस्तिका जवान तथा बीरगंज उप महानगरपालिको बारुण नियन्त्रणको सहयोगले आगोलाई नियन्त्रणमा लिएको भंसारले जनायो । न्युज प्रिन्टिङ पेपरमा ५ प्रतिशत कर लाग्ने र राइटिङ प्रिन्टिङ पेपरमा २८ प्रतिशत कर लाग्ने भएको कारण सो इन्टरपर््राईजेजले कर चोरीको प्रयास गरेको ठहर गदै उत्त कागजलाई कारवाही प्रक्रिया अगाडी बढाउदै भंसार परिसरमा राखिएको थियो । बीरगंज भंसार कार्यालयले दिएको डाटा अनुसार २०६६ ८ २० गते देखि ०६६ चैत्र मसँनत सम्ममा ९२ हजार के जी न्युज प्रिन्टकोे नाममा करिब १ सय मेटि्क टन पेप्ँर आयात गरेको बुझिन आएको छ । भ्ांसार प्रज्ञापनपत्रमा गलत बिबरण पेशगरी राज्शव छल्ने प्रयास भएको देखिएको कारण उत्त र्फमलाई दई सय प्रतिशत जरिवाना र बरामद सामानमा लाग्ने भंसार राज्शव समेत तिरेमा मात्रै कारवाही प्रक्रृयामा रहेका सामानहरु ल्ैाजान पाउने ब्यवस्था भंसार ऐनमा प्रष्ट उल्लेख रहेको छ । त्यसबाट जोगिन र हानी नोक्सानीको बिमा राशी पाउने उदेश्यले भंसार परिसर भित्र राखिएको उत्त सामानमा आगजनी गर्राईएको आशंका प्रहरी तथा भंसारका कर्मचारीहरुको रहेको छ । यता सो सर्न्दर्भमा कागज निकासी गराउने भंसार एजेन्ट डिल बहादुर लामा संग बुझदा आफुलाई यस बिषयमा केही पनी थाहा नभएको बताउछन । उता मुस्कानर् इन्टरपर््राईजेजका प्रोपाईटरको नाममा आफनो र्फमको संचालक बनाएका दिपेन्द्र बहादुर क्षेत्रीलाई रंजित अग्रवाल सिन्थोलिया एवं रोहित अग्रवाल सिन्थोलियाले बिरगंजबाट भगाई दिएकेा समाचारस्रोतले जनाएकेाछ । सिन्थोलियाले सिधासाधा आम जनतालाई केही पैसाको र कामको प्रलोभन दिएर र्फमको संचालक बनाएर गलत काम गर्ने गरेको कामको पर्दाफास भएपछी सिन्थोलिया ग्रुपमा अहिलेहलचल नै मचेको सामाचार प्राप्त भएकेा छ । सिन्थोलिथा अहिले आएर कहिले काठमाण्डौ धाईरहेकाछन भने सामानको बिमा लिनका लागी नेपाल भारत दुबै स्थानमा धाइरहेकाछन । राज्शव्ँ माराहरुलाई यो सरकारले समयमै कसी लगाएर कारवाही गरेन भने नेपाल सरकारले लिएको लक्ष्य पुरा हुने छैन । सिन्थोलियाले सिधासाधा आम जनतालाई केही पैसाको र कामको प्रलोभन दिएर र्फमको संचालक बनाएर बीरगंज भंसारको कर्मचारी संग मिलोमतोमा गलत काम गर्ने गरेको कामको पर्दा फास भएपछी सिन्थोलिया ग्रुपमा र भंसारको कर्मचारीहरुमा अहिले खैलाबैला मचेको छ । राज्शव्ँ माराहरुलाई यो सरकारले समयमै कसी लगाएर कारवाही गरेन भने नेपाल सरकारले लिएको लक्ष्य कहिले पुरा नहुने संकेत देखिएको छ । अहिले भारतिय ट्ान्सपोर्टहरुले भंसारको कर्मचारीहरुलाई मोटो रकम खुवाएर थोरै मरल्याङकन गरी स्टिलको भाडाकुडा, फलाम हार्डवेयर , लता कपडा लगाएतको सामानहरुमा तौल कमगर्ने गरेका छन । भारतिय ट्ँन्सपोटरहरुले सामान धनीले भनेको स्थानमा पुरयाउने जिम्मेवारी समेत लिई तस्करी गरी रहेका छन जस्।को कारण भंसारले लाखौ रुपैया बराबरको दैनिक राजश्व गुमाईरहेको छ भने अर्को तर्फबीरगंजका ढुवानी सेवा ग्रहीहरुको कममा प्रत्यक्ष असर परी रहेको एक बीरगंका ट्ान्सपोर्टका संचालक बताउछन । अहिले भारतिय ट्ान्सपोट्रहरुले बीरगंजको जिल्ला प्रशासन कार्यालय ,भंसार राज्शव गस्तिटोली , राज्शव अनुसंधान मध्यमान्चलर् इकाई कार्यालय पथलैया ,मध्यमान्चाल प्रहरी कार्यालय हेटौडा राज्शव अनुसंधान कार्यालय गर्ुर्चुधारा लगाएत ठाउहरुमा अहिले पनी मासिक लाखौ रुपैया महिनावारी दिएर बीरगंज भंसार कार्यालयको कर्मचारीहरुलाई मिलाएर भंसार भित्रैबाट लाखैा रुपैयाको राज्शव छल्ने काम भई रहेको एक स्थानिय ढुवानी ब्यवासायीको गुनासो रहेको छ । यसरी भंसार भित्रैबाट राज्शव छल्ने भारतिय ट्ान्सपोटहरुमा जय बिक्रान्ता रोडवेज , प्रकास रोडवेज प्रकाश ट्ान्सपोर्ट , बिनोद रोडवेज , लगाएतका करिब आधादर्जन भन्दा बढी भारतिय ट्ान्सपोर्टहरु रहेका छन । यस सम्बन्धमा बीरगंज भंसार कार्यालयमा बुझदा कारवाही प्रक्रिया अगाडी बढाएको मात्र बताए । यसरी बीरगंज भंसारले हचुवाको भरमा सामानहरु हर्ेर्दै नहेरी भंसार जाचपास गर्ने गरेपछीे राजश्व बिभाग काठमाण्डौले छडके चेकजाचको क्रममा मुल्यानकन कम गरेको भन्दै लाखौ रुपैया जरिवाना र बिगो बराबरको धरौटी ब्यापारीहरुलाई तिराउदौ आएको छ ा |
0 comments:
