होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
दाईले भाईलाई प्रहार गर्दा बुहारीको मृत्यु
शेखर बहादुर क्षेत्री
बीरगंज चैत्र २६ गते
बीरगंजको मुर्ली १६ मा जेठाजुले फलामको रड प्रहार गरेका कारण एक बुहारीको उपचारको क्र्रममा मृत्यु भएको छ ।
बीरगंज उप महानगरपालिका १६ स्थित मुर्लीमा दाजु अवधेश शाह र भाई धिरज शाह बिच कुटपिट हुदा दाजु अवधेश शाहले भाईलाई हिर्काउन खोज्दा धिरज शाहका २४ बर्षिय पत्नी श्री मती उषा देबीको उपचारको क्रममा बीरगंजको नारायणी उप क्षेत्रिय अस्पतालमा मृत्यु भएको पसा्रका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताएकाछन ।
अवधेश शाह हाल फरार रहेको र उनको खोज तलास भैरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जनाएकाछन ।
0 comments:
