होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बीरगंज भंसार कार्यालय भित्रै आगजनी
शेखर बहादुर क्षेत्री
बीरगंज चैत्र २७ गते
बीरगंज भंसार कार्यालय भित्र बरामद गरी राखिएको अबैध कागजमा रहस्मय ढंगले बिहबिार राती २ बजे आगजनी भएको छ ।
गलत मुल्याड्ढन पेस गरी राज्शव चुहावट गरेको आरोपमा भंसार कार्यालयले मुस्कान ईन्टरप्राईजेजको नाममा नेपाल आयात गरेको दुई टरक कागज करिब दुई हप्ता अगाडी जफत गरेको थियो
२८ लाख मुल्य बराबरको राइटिङ पि्रन्टिड्ढ पेपरलाई न्युज पि्रन्टिड्ढ पेपर भनी भंसार छलेको थाहा भएपछीे उक्त सामानलाई आफनो नियन्त्रणमा लिई भंसार ऐन अनुसार कारवाही प्रकि्रया जारी रहेको अवस्थामा सो सामानमा एक्कासी आगजनी भएको निमित्त भंसार प्रमुख बद्री गौतमले जनाएकाछन ।
आगजनीबाट ५ सय पचास बंडल कागज मध्ये करिब दुई सय बंडल जलेर नष्ट भएको रभंसार राज्शव गस्तिका जवान तथा बारुण नियन्त्रणको सहयोगले आगोलाई नियन्त्रणमा लिएको नमित्त प्रमुख गौतमले बताए ।
न्युज पि्रन्टिङ पेपरमा ५ प्रतिशत कर लाग्ने र राइटिङ पि्रन्टिङ पेपरमा २८ प्रतिशत कर लाग्ने भएको कारण सो इन्टरप्राईजेजले कर चोरीको प्रयास गरेको ठहर गदै उत्त कागजलाई कारवाही प्रकि्रया अगाडी बढाउदै भंसार परिसरमा राखिएको थियो ।
भ्ांसार प्रज्ञापनपत्रमा गलत बिबरण पेशगरी राज्शव छल्ने प्रयास भएको देखिएमा उत्त फर्मलाई दई सय प्रतिशत जरिवाना र बरामद सामानमा लाग्ने भंसार राज्शव समेत तिरेमा मात्रै कारवाही प्रक्रृयामा रहेका सामानहरु लैाजान पाउने ब्यवस्था भंसार ऐनमा प्रष्ट उल्लेख रहेको छ । त्यसबाट जोगिन र हानी नोक्सानीको बिमा राशी उाउने उदेश्यले भंसार परिसर भित्र राखिएको उत्त सामानमा आगजनी गराईएको आशंका प्रहरी तथा भंसार कर्मचारीहरुको रहेको छ ।
यता सो सन्दर्भमा कागज निकासी गराउने भंसार एजेन्ट डिल बहादुर लामा संग बुझदा आफुलाई यस बिषयमा केही पनी थाहा नभएको बताए ।

0 comments: