BREKING NEWS:


रोजगारीे र आवासको हक प्रत्येक नेपालीको मौलिक अधिकार हुनॆ राजेन्द्र खेतान

श्ोखर बहादुर क्षेत्री
बीरगंज चैत्र २८ गते
े ने क पा मालेका सभासद तथा युवा उधोगी राजेन्द्र खेतानल नेपाली जनताले जेष्ठ १४ गते भित्र संबिधान निमार्ण गर्ने जिम्मेवारी संबिधान सभालाई दिएको हुनाले तोकिएको समय भित्र संबिधान नबनेमा संबिधान सभा र देशमा चलिरहेको राजनितीको औचित्य समाप्त हुने बताएकाछन ।
बीरगंजको होटेल सुरजमा मारवाडी युवा मंच पसा्रले आयोजना गरेको हिजो आज भोली समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभासद खेतानले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै खेतानले राजनितीदलहरुले दुई बर्ष भित्र नेपाली जनताले काचुली फेर्ने संबिधान दिने भन्ने करा गरेकोले जेष्ठ १४ गते महत्व रहेको बताए । खेतानले न्ाया बन्ने संबिधानमा रोजगारीे र आवासको हक प्रत्येक नेपालीको मौलिक अधिकार हुने बताउनुभएको छ । पेाशा रोजगार ब्यसाय र उधोगको स्वतन्त्रता संबिधानमा सुनिस्चित हुने साथै आवत जावत तथा बसोबासको स्वतन्त्रता पनी संबिधानमा ब्यवस्थित गर्न मसौदा समिती र उप समितीले सििुफारिस गरेको बताए । कार्यक्रममा बोल्दै बीरगंज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष गणेश लाठले मारवाडी समाजलाई आज भन्दा १५ बर्ष पहिले एक कार्यक्रममा गलत ढंगबाट ब्याख्या गरेको कारण मारवाडी युवा मंचको स्थापना १३ बर्ष पहिला गरेको बताएका छन
मुालुक भित्ररहेको प्राक्रृतिक सम्पदाको संरक्षण र उपभोग कसरी गर्ने आर्थिक स्वतन्त्रतालाई कस्ारी उजागर गर्ने तथा संकलित राज्शवलाई देशको प्रत्येक अंगमा संतुलित ढंगले बाडफाड गर्ने बिषयहरुमा संबिधान सभाको प्राक्रृतिक स्रोत आर्थिक अधिकार र राजशव बाडफाड उप समितीमा हामिले काम गरी संबिधान सभालाई आफुहरुले बुझाई सकेको खेतानले बताए । उक्त कार्यक्रमका प्रमुख अथिती समेत रहेका खेतानले बताए । मारवाडी समाजबाट संबिधान सभामा प्रतिनिधित्व गर्ने सभासद द्धय राजेन्द्र खेतान र ओम प्रकाश शर्मालाई उक्त कार्यक्रममा सम्मानित गरिएको थियो । मारवाडी युवा मंच पसा्रका अध्यक्ष रमेश अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश सिकारिया पुर्व अध्यक्ष गणेश लाठ नेापाली काग्रेसका सभासद अजय द्धिवेदी पसा्रका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठ लगाएतकाले मन्तब्य राखेका थिए ।



0 comments: