BREKING NEWS:


प्ोाके तस्कर र शसस्त्र बिच भिडन्त

श्ोखर बहादुर क्षेत्री
बीरगंज चैत्र ३० गते
बीरगंज भंसार कार्यालय अगाडी आज दिउसो करिब ३ बजे झडप भएको छ ।
भारतको रक्शौलबाट महिला पोके तस्करहरुले भंसार कार्यालयको मुल अगाडीबाट टाउकोमा लगिरहेको अवस्थामा शसस्त्र प्रहरीको राज्शव गस्तिले पक्राउ गर्न खोज्दा झडप भएको शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक केदार खडकाले बताएका छन ।
पोके तस्कर महिलाहरुको भंसार छलेर लगिरहेको सामान पक्राउ गरेपछी महिलाहरुको एक जत्थाले भंसार कार्यालय घेरा उगर्न खोजे पछी शसस्त्र प्रहरीले भिडलाई नियणत्रनमा लिनका लागी लाठी प्रहार गर्दा चार जना महिला सहित आधा दर्जन भन्दा बढी भाईते भएका थिए । शसस्त्र प्रहरीको लाठी प्रहारबाट करिब आधादर्जन सर्बसाधारणहरु पनी घाईते भएको स्थानिय बासीहरुले जनाएका छन । सोही क्रममा राज्शव गस्तिले केही पोके महिलाहरुले टाउकेाृमा लगीरहेको लता कपडा इलोक्ट्ोनिकस गुटस्ा लगाएत अबैध सामान पक्राउ गरीभंसार कार्यालयमा बुझाएको छ ।


0 comments: