होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
माओवादी काग्रेस एमाले संबिधान बनाउन छाडेर सरकार बनाउने गिराउने खेलमा लागेको मंत्री राजेन्द्र महतो
शेाखर बहादुर क्षेत्री
बीरगंज बैशाष १ गते
सदभावना पार्टीका अध्यक्ष तथा आपुर्ती मंत्री राजेन्द्र महतोले माओवादी काग्रेस एमाले संबिधान बनाउन छाडेर सरकार बनाउने गिराउने खेलमा लागेको आरोप लगाएका छन ।
रिपोटस्र क्लब नेपाल पसा्रले बीरगंजमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै मंत्री महतो यस्तो बताएका हुन ॥
मंत्री महतोले ठुला तिन दलले नया नेपाल बनाउन नचाहेको र मधेशीहरुलाई अधिकार दिन नचाहेको टिप्पणी पनी गर्नु भयो । कार्यक्रममा महतोले संघियता नदिए पनी मधेश मधेशीहरुको नै हुने बताउनु भएको थियो
माओवादीले राष्ट्यि सहमतीको गरेपनी माआवादीले नै सहमती तोडेको आरोप समेत लगाउनु भयो । मंत्री महतोले माओवादीको सहमतीमा पनी सरकार बन्न सकने छ तर बहुमत माओवादी संग नभएका कारण सबै पार्टी संग सहमती गरेर मात्रै माआवादीले सरकार बनाउन सक्ने टिप्पणी गनु भयो । त्यसको लागी माआवादीले सेना समायोजन देखी लिएर सम्पती कब्जा गरेको फिर्ता र वाइसिएल बिघटन गनु पर्छ अन्यथा कुनै पनी हालतमा माआवादीको नेतृत्वमा सरकार नबन्नेा बताएका छन ।
माआवादीसंग सहमती बिना सरकार बन्छ कि बन्दैन संचारकर्मीहरुले सोधेको प्रश्न्ँको जवाफमा मंत्री महतोले माआवादी संग सहमती बिना कुनै पनी हालतमा संबिधान नबन्ने ठोकुवा पनी गर्नु भयो ।
यदी संबिधान बनेन भने नया संबिधान सभाको निर्वाचन गराएर भएपनी संबिधान नेपाली जनतालाई चाहिन्छ भन्नु भयो ।
यो भन्दा पहिला गिरिजाको सरकार होस वा माधव नेपालको चाहे कुनै पनी बाहादुरको सरकार होस यी सबै मधेश बिरोधी सरकार रहेको आरो लगाएका छन ।

0 comments: