होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
स्व।गिरिजा प्रसाद कोईरालाको १३ औं दिनमा श्रद्धान्जली सभा
शेाखर छतकुली
बीरगंज चैत्र १९ गते
महानायक तथा युग पुरुस स्व।गिरिजा प्रसाद कोईरालाको १३ दिनको पुण्य तिथीमा नेपाली काग्रेस जिल्ला समिती पसा्रले आज बीरगंजको माईस्थानमा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
कार्यक्रमको अध्यक्षता नेपाली काग्रेस पसा्रका सभापती तथा सभासद अजय कुमार द्धिवेदीले गनुभएको थियो
प्रमुख अथितीमा संस्क्रृती मंत्री मृगेन्द्र रिजाल ने का का पुर्व सभापती राजेन्द्र बहादुर अमात्य सभासद रामेश्वर रौनियार ओम प्रकाश शर्मा बीरगंज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष गणेश लाठ प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ तथा बिभिन्न राजनिती दलहरुको उपस्थिती रहेको थियो

0 comments: