होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
फोरम द्धारा जि प्र का पसा्रमा धर्ना
शेखर बहादुर क्षेत्री
बीरगंज चैत्र २४ गते
मधेशी जन अधिकार फोरम नेपाल पसा्रले तेस्रो चरणको आन्दोलन अन्र्तगत आज बिहान दश बजॆ देखी एक बजे सम्म जिल्ला प्रशासन कार्यालय पसा्रको मुल गेटमा धर्ना दिएकाछन् ।
सरकार संग बिगतमा भएको २२ बुदें र ८ बुदें समझौता कार्यावन्यन लागु गर्नु पर्ने माग राख्दै धर्नामा बसेको फोरम पसा्रका अध्यक्ष शशि कपुर मियाले बताएकाछन ।
ध्ार्नामा फोरमका सभासद आत्मा राम साह महिला फोरम कि केन्द्रिय उपाध्क्ष मिनी िसंह केन्द्रिय सदस्य लालबाबु राउत गद्धी लगाएत पार्टीका कार्यकर्ताहरु धर्नामा बसेका थिए ।
ध्ार्ना दिईए पनी सर्ब साधारणहरुलाई कुनै किसिमको समस्या नपरेको सर्ब साधारणहरुले बताएकाछन
0 comments:
