होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
पसा्र प्रहरीद्धारा चोरीको गाडी बरामत
शेखर छतकुली
बीरगंज चैत्र १७ गते
जिल्ला प्रहरी कार्यालय पसा्रले चेक जाचको क्रममा एउटा चोरीको गाडी बरामत गरेको छ ।
बीरगंजको श्रीपुर स्थित पावर हाउस चौकबाट सोमबार ११ बजे राती चेक जाच गर्दा अनुसंधानको क्रममा बा ४ च ९६६८ नंम्बरको सेतो रंगको चेभोलेट गाडी पक्राउ गरी बीरगंज भंसार कार्यालयमाबुझाएको प्रहरी नायब उपि।क्षक संजिव शर्माले जनाएकाछन ।
प्रहरीले गाडी चेक जाच गर्दा चालक संग गाडीको कागज पत्र माग्दा नदेखाएका कारण पक्राउ गरी बिहिबार दिउसो ४ बजे भंसार कार्यालयमा बुझाएको प्र ना उ शर्माले बताए ।
उक्त गाडीको मुल्य करिब ४० लाख बराबरको रहेको शमाले जनाए ।
करिब दुई महिना यता यसरी चोरीको गाडी पक्राउ गरेको यो पाचौ पटक रहेको शर्माको बताएकाछन ।

0 comments: