होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बीरगंजका फुटवेयर उधोग बन्द हुने क्रम जारी
शेाखर छतकुली
बीरगंज चैत्र १४ गते
लोड सेडिगको बढदोमार र खुल्ला सिमानामा भईरहेको तस्करीका कारण तथा सस्तो भंसारमा चिनिया चप्पल नेपाल भित्रिने क्रम बढेपछी बीरगंजका चप्पल उधोगहरु ध्मा धम बंद भईरहेका छन ।
बीरगंज नगर क्षेत्रमा रहेको करिब तिन दर्जन चप्पल उधोग मध्ये २९ ब्ंाद भईसकेको र बाकी रहेका ७ वटा उधोगहरु दिनको चार घंटा पनी चल्न नसकने अवस्था रहेको हिमोरा चप्पल उधोगका संचालक रामनगिना प्रसाद कानुले बताएकाछन ।
बीरगंजमा झण्डै तिन दशक अगाडी देखी संचालन हुदै आएका चप्पल उधोग चार बर्ष यता क्रमस बन्द हुदै गएका हुन ।
उधोगी कानुका अनुसार बन्द भएका प्रत्येक उधोगबाट ६५ देखी ७० को संख्यामा मजदुरहरु बेरोजगार भएका छन । अहिले सम्म दुई हजार भन्दा बढी मजदुरहरु रोजगार बिहिन हुन पुगेकेा उधोगी कानुले बताएका छन । चोरी पैठारी गरी नेपाल भित्रिने भारतिय चप्पल र सस्तो भंसार मुल्याड्ढन मा भित्रिने चिनिया च्ाप्पल हाम्रो उतपादन भन्दा सस्तो दरमा बजारमा बिक्री भैरहेकाले बजारमा टिक्न अवस्था नरहेको चौधरी चप्पल उधोगका संचालक ब्रहमदेव प्रसाद चौधरी बताउछन ।
बजारमा प्रंतिस्ाप्रदा गर्न नसकिने भएपछी तथा लोड सेडिड्ढको मारका कारण आफनो उधोगमा रहेको तिन मध्ये मात्र एक पलान्ट संचालनमा रहेकाले बाध्य भई मजदुर कटौती गरेको जानकारी चौधरीले दिएका छन । बिगतमा सरकारले स्थापनाको ५ बर्ष सम्म चप्पल उधोगहरुलाई कर छुट गरेको थियो । केहि बर्ष यता आएर भ्याट लगाईएको तथा अस्वस्थ प्रतिस्पर्धा बढेकोले उधोगीहरु दोहरो मार
खेपी रहेको गुनासो गरेका छन । स्वदेश भित्रै फालिएका प्लास्टिक संकलन गरी प्रसोधन गरेर कच्चा पदार्थ उतपादन गर्ने चप्पल उधोग बाताबरण मैत्री समेत रहेको हुनाले चप्पल उधोगको संरक्षण गर्न उधोगीहरुले सरकार संग आग्रह समेत गरेका छन ।
खुल्ला नाकाबाट भारतिय र सस्तो भंसारमा चिनिया चप्पल नेपाल भित्रियाउन सरकारले छुट दिएको र मुलुक भित्रका उधोगहरुलाई चर्को भ्याट शुल्कले थिचेको स्थिती रहेको छ । जसबाट सरकारको अदुरदर्शीता देखिएकेा उधोगीहरुको ठहर रहेको छ ।
चप्पल उधोगमा लगानी गर्ने स्थिती नभएपछी बीरगंजका फुटवेयर उधोगी भारतिय कम्पनीहरुमा आफनो ब्रान्डको अँडर अनुसार उतपादित चप्पललाई आयातगरी नेपाली बजारमा बेच्न बाध्ये भएका छन ।
नेपाली चप्पल उधोगलाई जोगाउन आफुहरुले उधोग वाणिज्य संघ मार्फत सरोकारवाला निकाएलाई सम्ास्याबाट अवगत गराउदा कुनै सुनुवाई नभएको चप्पल उधोगीहरुले गुनासो गरेका छन । हामी सरकारलाई गुहार्दै थाकिसकेको उधोगी राम नगिना कानुले बताए ।

0 comments: