होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
कोइरालाको अस्थि कलश बुधबार राजधानीबाट वीरगंज ल्याएर श्रद्धान्जली कार्यक्रम आयोजना गर्यो
श्ोखरबहादुर क्षेत्री
वीरगंज ११ चैत ।
नेपाली कागे्रसका सभापति तथा पूर्व प्रधानमन्त्रि गिरीजा प्रसाद कोइरालाको अस्थि कलश बुधबार राजधानीबाट वीरगंज ल्याएर श्रद्धान्जली कार्यक्रम आयोजना गर्यो । अस्थि कलश ल्याएर श्रद्धान्जली कार्यक्रम स्थलमा राखेपछि त्यहा उपस्थित नेपाली कागे्रस लगायत बिभिन्न दलका नेता तथा कार्यकर्ताहरुले तस्विरमा माल्यार्पण र अबिर चढाई श्रद्धान्जली व्यक्त गरेका थिए ।
वीरगंजको घण्टाघरमा आयोजित श्रद्धान्जली कार्यक्रममा नेपाली काग्रेस पसा्रका सभापति अजयकुमार द्विवेदी पूर्व सभापति राजेन्द्रबहादुर अमात्यप्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारीया सभासद तथा उद्योगी ओमप्रकाश शर्मासंचारकर्मी कानून व्यवसायी लगायतकाले पनि श्रद्धान्जली व्यक्त गरेका थिए ।
नेका पसा्रका सभापति अजय द्विवेदीले कोइरालाको अस्थि कलश राजधानीबाट ल्याएका हुन् । कोइरालाको अस्थी कलश चैत १९ गते १३ औ दिनको पुण्यतिथि सम्म यसरी श्रद्धान्जली स्थलमा राखिने तथा त्यस पछि अस्थिलाई पसा्रकै स्थानिय खोलामा सेलाईने नेका पसा्रका पूर्व सभापति अमात्यले बताए ।

0 comments: