होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
हत्याको बिरोधमा संचारकर्मीको प्रदर्शन
| शेखर बहादुर क्षेत्री बीरगंज फागुन १९ गते पत्रकार महासंघ पसा्रले साचार उद्यमी अरुण िसंघानियाको हत्याको बिरोधमा बुधबार वीरगंजमा प्रदर्शन गरेको छ । संचारकर्मीले बिरोध जुलस र धर्ना कार्यक्रम गरेका हुन् । यहास्थित नेशनल टे्रडिङ्ग अगाडीबाट निस्किएको बिरोध जुलुशले िसंघानिया र जमिम साहको हत्यारालाई कारवाही गर दण्डहिनता अन्त्य गर शान्ति सुरक्षा बहाली गर गृह मन्त्रि राजिनामा गर जस्ता नारा लगाउदै नगर परीक्रमा पछि जिल्ला प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्ना दिएको छ । दिउसो २ देखी अढाई बजे सम्म जिल्ला प्रशासन कार्यालयको मूल गेटमा जुलुसका सहभागिहरुले धर्ना िदंदै नाराबाजी समेत गरेका थिए । बिरोध प्रदर्शनमा पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास पसा्र अध्यक्ष शत्रुधन नेपाल प्रेस चौतारी पसा्रका अध्यक्ष जीवनलाल श्रेष्ठ प्रेस युनियन पसा्रका अध्यक्ष पुरुषोत्तम भट्टराई मेची महाकाली मिडीया सोसाईटी पसा्रका अध्यक्ष श्रीराम रायमाझी लगायतका संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । |
New Email addresses available on Yahoo!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!
0 comments:
