होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बाराको कलैया स्थित त्रिचन्द माबिमा ए बि सी टेलिभिजन र कलैया जेसिसको संयुक्त आयोजनामा नागरिक संबाद बिषय कार्यक्रममा
शेाखर छतकुली
बीरगंज माघ २२ गते
शुाक्रबार बाराको कलैया स्थित त्रिचन्द माबिमा ए बि सी टेलिभिजन र कलैया जेसिसको संयुक्त आयोजनामा नागरिक संबाद बिषय कार्यक्रममा सहभागी तमलोपाका सभासद जितेन्द्र सोनल मधेशी जनअधिकार फोरम नेपालका सभासद आत्मा राम साह र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद प्रमोद गुप्ता सहभागी भएका थिए ।
सो कार्यक्रममा जनताले संबिधान निर्माणका बिषयमा यी तिन वटै सभासद सग आ आफना प्रश्न गरेका थिए ।

0 comments: