होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
ए बि सी टेलिभिजन र बिरगंज जेसिसको संयुक्त आयोजनामा नागरिक संबाद
शेाखर छतकुली
बीरगंज माघ २१ गते
बिहीबार बीरगंजको उधोग बाणिज्य संघकोसभा कक्षमा ए बि सी टेलिभिजन र बिरगंज जेसिसको संयुक्त आयोजनामा नागरिक संबाद बिषय छायाकंन कार्यक्रममा सहभागी एनेकपा माओवादीका सभासद ईस्लाम हवारी मधेशी जनअधिकार फोरम नेपाल पसा्रका अध्यक्ष शशी कपुर मिया नेकपा एमालेका पुरुषोतम पौडेल र नेपाली कांग्रसका सभासद अजय कुमार द्धिवेदीसभासद प्रमोद गुप्ता सहभागी भएका थिए ।
सो कार्यक्रममा जनताले संबिधान निर्माणका बिषयमा यी तिन वटै सभासद सग आ आफना जिज्ञासा राखेका थिए ।

0 comments: