होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
एक लाख मुल्य बराबरको तस्करीको समान पक्राउ
शेाखर छतकुली
बीरगंज माघ २१ गते
शुाुक्रबार साझ करिब साढे सात बजे बिरगंजको छपकैयाबाट सिमा सुरक्षा बल चिनीमिलका सशस्त्र प्रहरीले रिक्शामा तस्करहरुले लगी रहेको अवस्थामा करिब एक लाख मुल्य बराबरको तस्करीको समान पक्राउ गरेको छ । भारतको रक्शौलबाट तस्करीको सामान बिरगंजको मुल भंसारबाट सशस्त्र प्रहरीको राजश्व गस्ति र भंसारको कर्मचारीहरुलाई ठुलो रकम दिएर तस्करहरुले दैनिक पचास लाख भन्दा बढीको राजश्व छलेर तस्करहरुले तस्करीको सामान भित्राउने गरीरहेकाछन । बिरगंजमा च्याउ जस्तै छरेर बसेका नेपाल प्रहरीका प्रहरीहरु चेक जाचको नाममा अनाश्यक दुख दिने तर वडा प्रहरी कार्यालय बिरताको अगाडीबाट तस्करहरुले टेम्पु ठेला रिक्शामा खुलेखाम लगिरहदा डिउटीमा बसेका प्रहरी जवान देखी प्रहरी निरिक्षक सम्मकाहरुले आखा फुटेको गोरु ज्ास्तो हेरेर टुलु टुलु बसिरहेका हुन्छन ।
अहिले बीरगंजमा दैनिक पाच सयको हाराहारीमा साईकलमा तस्करहरुल भंसार छलेर अबैध तस्करीको सामान राती ११ बजे पछी भंसारको पुर्व पटी गाउबाट भित्राउने गरिरहेका छन

0 comments: