BREKING NEWS:


६ महिनामा लक्ष्य भन्दा २८ प्रतिशतराजश्व संकलन

श्ोखर बहादुर क्षेत्री
बीरगंज म्ाघ २४ गते
बीरगंज भंसार कार्यालयले ०६६ ०६७ क चालु आर्थिक वर्षको ६ महिनाको पुस मसान्त सम्ममा २८ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको भंसार कार्यालयका प्रमुख केवल प्रसाद भंडारीले जनाएकाछन ।
१६ अर्ब लक्ष्य राखेको बीरगंज भंसार कार्यालयले २१ अर्ब रुपैया राजश्व असुली गरी २८ प्रतिशत बढी गरेको हो ।
म्ात्र प््रामुख भंडारीका अनुसार माघ महिनामा राखेको लक्ष्य ३ अर्ब ४० करोड मा माघ २३ गते सम्ममा २ अर्ब ९२ करोड ८६ प्रतिशतमात्र राजश्व संकलन भएको बताएकाछन ।
प्ा्रत्येक महिनाको २३ गतेको मिती सम्ममा भंसारले लक्ष्य लक्ष्य पुरा गर्दै आईरहेकोमा आर्थिक संकट र तस्करीका कारण लक्ष्य पुरा हुन नसके पनी यो महिनाको मसान्त सम्ममा लक्ष्य पुरा जसरी पनी हुने भंडारीले दाबी गर्नु भयो
त्यसैगरी नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्न देशको समपुर्ण भंसार कार्यालयहरुमा शसस्त्र प्रहरीको राजश्व गस्ती टोली परिचालन गरेको हो । त्यसै अनुरुप बीरगंज भंसार कार्यालयमा खटेका शसस्त्र प्रहरीको राजश्व गस्ती टोलीले पुस महिनामा १ लाख पचास हजार मुल्य बराबरको सामान पक्राउगरी बुधुाएकोमा दुख ।ं ब्यक्त गर्नुभयो । जबकी सशस्त्र प्रहरीको राजश्व गस्तीलाई बीरगंज भंसार कार्यालयले दैनिक २० लिटर ईन्धन उपल्बध गराउदै आईरहेको बताएकाछन ।
प््रति महिनामा राजश्व गस्तीलाई ४० हजार रुपैया बराबरको तेल उपल्बध गराउदै आईरहेको हुनाले त्यो अनुरुप सामान पक्रा उगर्न नसकेकोमा चिन्ता समेत ब्यक्त भंडारीले गरेकाछन ।
मध्यमान्चल ईकाई कार्यालय शसस्त्र प्रहरी रुद्र बाहिनी पथलैयाका प्रमुख शसस्त्र प्रहरी नायब माहानिरिक्षक डि आ जी कृष्णकुमार तामाङलेचालु आर्थिक बर्षको ६ महिनाको पुस मसान्त सम्ममा २ करोड तिस लाख मुल्य बराबरको भंसार छलेर लगेको सामान पक्र्राउ गरेर बुझाएको सो रकम एकदमै कम भएको प्रमुख भंडारीले जानकारी दिएकाछन

0 comments: