होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
भिडन्तमा एक जनाको मृत्यु
शेखर बहादुर क्षेत्री
बीरगंज माघ २५ गते
बीरगंज १६ स्थित रामगढवाको श्रिसिया पुल नजिक प्रहरी र हथियारधारी समुह बिच भिडन्त हुदा एक जना युवकको घटना स्थलमै मृत्यु भएको पसा्रका प्रहरी निरिक्षक भुवनेश्वर साहले जनाएकाछन ।
प्र नि साहका अनुसार आईतबार साझ ७ बजे बीरगंजको घंटाघरमा बिस्फोट गराएर भागने क्रममा प्रहरीले पछिगर्दा प्रहरी माथी गोली प्रहार गरेपछि प्रहरी संग भिडन्त हुदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्ाकको साथबात एक थान नलकटुवा पेस्तोल दुई थान गोली र पाच थान गोलीको खोका र ३ थान सकेट बम भेटिएको थियो ।
मृतकको पहचान हुन नसकेको प्रनी साहले जनाएकाछन । घंटाघरमा बिस्फोट हुदा दुईजना सर्बसाधारण घाईते भएका थिए । बमलाई बीरगंज स्थित काली जंग ब्यारेकको डिस्पोजल टोलीले आज बिहान १० बजे निस्कृय पारेको थियो

0 comments: