होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
जाली नोट सहित एक भारतिय पक्राउ
शेखर बहादुर क्षेत्री
बीरगंज मा २६ गते
जिल्ला प्रहरी कार्यालय पसा्रलॆ तिस हजार भारतिय जाली नोट रुपैया सहित एक भारतिय नागरिकलाई पक्र्राउ गरेको छ । बीरगंज उप महानगरपालिकाको वार्ड नं १४ स्थित श्रिपुरबाट भारतको सिमावर्ती शहर रक्शौलवार्ड नं १ का बर्ष २३ को अफरोज मियालाई पसा्र प्रहरीको क्राईम ब्रान्चको टोलीले आईतबार पक्राउ गरेको हो । पक्राउ परेका मियंाका साथबाट प्रहरीले ५ सयका नकक्ली भारतिय रुपैयंा ६० थान पक्राउ गरेको थियो । यसबारेमा थप अनुसंधान भै रहेको जिल्ला प्रहरी कार्यालय पसा्रका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताएकाछन ।
पक्र्राउ परेका मियांले आफलाई बीरगंजका एक जनाले दिएको बताएकाछन । आफुले ति ब्यकतिलाई दुई वटा खसी र नेपाली नोट दिए वापत उक्त नोट दिएको र आफु निर्दोस रहेको संचारकर्मीलाई बताएकाछन ।

0 comments: