BREKING NEWS:


रााष्ट्यि आधारमा राज्य बन्नु पर्ने

शेाखर बहादुर क्षेत्री
बीरगंज माघ २७ गते
थ्ारुहट स्वायत्त राज्य समितीका सह अध्यक्ष किशोर कुमार बिश्वासले रााष्ट्यि आधारमा राज्य बन्नु पर्नेमा जोड दिनु भएको छ । रिपोटस्र क्लब नेपाल पसा्रले आज बीरगंजमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिश्वासले छ सय एक सभासद २५ दल र यो सरकार संग आफुहरुको बिश्वास गुमीसकेको बताएकाछन ।
उत्त कार्यक्रममा बोल्दै सह अध्यक्ष बिश्वासले जनताले आन्दोलन र दबाब नदिए सम्म यो सरकारले ०६७ साल जेष्ठ १४गते सम्ममा नया संबिधान निर्माण हुन नसक्ने ठोकुवा गर्नुभयो ।
पुर्वमा मोरङ्ग जिल्ला देखी पश्चिममा माहाकाली सम्मको २४ जिल्ला समेटेर फागुन १ गते थरुहट स्वायत राज्यको घोषण गर्ने बताएकाछन ।
नेपालको पुर्वमा मोरङ्ग जिल्ला देखी पश्चिममा माहाकाली सम्म उत्तरमा चुरे पहाड दक्षिणमा भारतको सिमाना सम्म पर्ने आत्म निर्णयको अधिकार सहित थरुहट स्वायत्त राज्यको घोषणा हुनु पर्ने ब्ाताएकाछन ।



Get your new Email address!
Grab the Email name you've always wanted before someone else does!

0 comments: