BREKING NEWS:


photo by shekhar chhatakuli

वीरगंज, २ माघ ।
सरीता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीले शनिबार वीरगंजमा राष्ट्रपति तथा उपराष्ट्रपतिको शपथ ग्रहणको भाषाको सम्बन्धमा संविधान सभामा विचाराधिन सातौ संशोधन बिधेयकको प्रति ने स पार्टीका महासचिव कदम रसुलले बिरगंजको घंटाघरमा बिधेयक जलाउदैगरेको एक दृश्य । हिन्दी भाषालाई संवैधानिक मान्यता नदिलाउन यो चाल चलिएको बताउदै उक्त पार्टीले आफ्नो बिरोध जनाएको हो ।

0 comments: