होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
photo by shekhar chhatakuli
श्ोखरछ तकुली
वीरगंज २ माघ ।
सरीता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीले शनिबार वीरगंजमा राष्ट्रपति तथा उपराष्ट्रपतिको शपथ ग्रहणको भाषाको सम्बन्धमा संविधान सभामा विचाराधिन सातौ संशोधन बिधेयकको प्रति जलाएको छ । हिन्दी भाषालाई संवैधानिक मान्यता नदिलाउन यो चाल चलिएको बताउदै उक्त पार्टीले आफ्नो बिरोध जनाएको हो ।
यहास्थित घंटाघरमा आयोजित समारोहमा उक्त पार्टीका महासचिव महम्मद कदम रसुलले हाल ल्याईएको बिधेयकबाट निष्कृय उपराष्ट्रपतिलाई पुनः हिन्दी वा नेपाली भाषामा बाध्य पार्ने काम मात्र भई रहेको आरोप लगाए । उनले उपराष्ट्रपति झाले हिन्दी भाषामा शपथ लिएर मधेशको शान बढाउने काम गरेको बताए । उनले तीन दलिय उच्चस्तरीय राजनितिक बनाएर एमाले काग्रेस र माओवादीले अन्य दललाई नजरअन्दाज गरेको तथा सयन्त्र संघियताको बिरोधमा षडयन्त्र गर्नका लागि मात्र निर्माण भएको समेत आरोप लगाएका थिए ।
महासचिव रसुलले कुनै पनि दलले संघियताको बिरोध गरे सद्भावना पार्टीले त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिएका थिए ।

0 comments: