BREKING NEWS:


बसवाट खसेर एक जनो यात्रुको मृत्यू

शेखर छतकुली
वीरगन्ज पुस २८ गते
काकडभिट्टा बाट पोखरा जादै गरेको ना २ ख ९१६० नम्बरको बसको झ्याल बाट खसेर आज बिहान एक यात्रुको मृत्यू भएको छ ।
पुर्ब पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहपुर देखि दुइ किलोमिटर पुर्व लच्कामा बसको झ्याल बाट खसेका म्याग्दी जिल्ला ज्यामरुङकट वडा नम्बर ७ का खम बहादुर नेपालीको घटना स्थल मै मृत्यू भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

0 comments: