होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
तस्करीको सामान बीरगंज भंसार कार्यालयको मुल गेटबात
भारतको सिमावर्ती क्षेत्र रक्शौलबात तस्करीको सामान बीरगंज भंसार कार्यालयको मुल गेटबात तस्करहरुले लगीरहेको एक दृष्य ।
यसैगरी तस्करहरुले दैनिक लाखौ रुपैया बराबरको राज्ाश्व छलेर देश को अर्थतन्त्रमा घाटा परिरहेको छ
नेपाल भारतको मुख्य नाका वीरगंज भन्सार को अगाडिबाटै तस्करले तस्करी गरी यसरी साइकलमा माल ओसार्दै छन् । भन्सारका कर्मचारीहरु उनीहरुसंग घुस रकम लिएर निर्वाध तस्करी गर्न सघाइतरहेका छन्
0 comments:
