होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
श्ोखर छतकुली
वीरगंज २ माघ ।
शितलहरले बिग्रेको मौसमका कारण हेलिकप्टर आउन नसके पछि भारतिय परराष्ट्र मन्त्रि एसएम कृष्णाले शनिबार पसा्रको अलौंमा शिलान्यास गर्ने भनिएको एकिकृत जाँच चौकीको शिलान्यास कार्यक्रम स्थगित भएको छ । बिहान ११ बजेनै शिलान्यास कार्यक्रम रहेकोमा करीब दुई घंटा कुर्दा समेत राजधानीबाट उनी आउन नसके पछि कार्यक्रम तत्काललाई स्थगित गरीएको घोषणा गरीएको थियो । सो कार्यक्रममा समाचार संकलन गर्न गएका एबिसी रीपोर्टर शेखरबहादुर क्षेत्रीलाई पसा्रका प्रहरी नायब उपरीक्षक योगबहादुर पालले दुव्र्यवहार गर्नुका साथै मन्चको अगाडीबाट जानुस् भन्दै हातपात गर्नुका साथै क्यामेरालाई बन्द गर्न धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका थिए । संचारकर्मीलाई दुव्र्यहार गरेपछी स्थानिय संचारकर्मीहरु केही आक्रोश भएपछी पसा्रका प्रजिअ यादब प्रसाद कोईरालाले समझाई बुझाई गरी बिबादलाई साम्यपारेकाथिए
समारोहमा आवास तथा भौतिक योजना निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातले शनिबारको शिलान्यास कार्यक्रम मौसमका कारण पराष्ट् मंत्री आउन नसकेको जानकारी गराउदै कार्यक्रम स्थगित भए पनि भन्सार एकिकृत जाच चौकीको प्राविधिक कार्य भने जारी रहने बताएका थिए । प्रधानमन्त्रिको भारत भ्रमणको अवसरमा भएको समझदारी पत्रमा उल्लेख भए बमोजिम वीरगंजमा एकिकृत जाँच चौकीको निर्माण कार्य अगाडी बढाईएको हो । नेपाल भारत सिमानामा वीरगंज बिराटनगर भैरहवा तथा नेपालगंजमा नेपाल भारत आर्थिक सहयोग अन्तर्गत एकिकृत जाँच चौकीको निर्माणका लागि भारत सरकारसँग समझदारी पत्रमा सन् २००५ मा हस्ताक्षर भएको थियो ।
यसै अनुरुप वीरगंज एकिकृत जाँच चौकीको डिजाईन कार्य सम्पन्न भई सकेको छ । वीरगंज सुख्खा बन्दरगाहको सिमानामा जोडिएको क्षेत्रमा उक्त जाँच चौकी निर्माण हुने भएको छ । जाँच चौकीको निर्माण कार्यको निर्देशन तथा अनुगमनको लागि भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तथा भारत सरकार गृह मन्त्रालयका सचिवहरुको संयुक्त अध्यक्षतामा निर्देशन समिति रहेको छ । उक्त समितिमा दुबै देशका सम्बन्धित अधिकारीहरु समेत रहने व्यवस्था रहेको छ ।
वीरगंजमा नेपाल तर्फ भारतिय सहयोगमा अनुमानित दुई अर्ब रुपैयाको लागतमा निर्माण हुन लागेको एकिकृत चेक जाँच चौकीले सीमा आवागमनलाई संपूर्ण व्यवस्था एउटै स्थलबाट उपलब्ध हुने छ । यसको निर्माण कार्य १४ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । करीब ७१ हेक्टर क्षेत्रफलमा फैलिएको जाँच चौकीबाट आधुनिक सीमा आवागमन सुविधा उपलब्ध हुने छ ।
वीरगंजस्थित शहरी विकास कार्यालयका अनुसार चौकी निर्माणका लागि अलौं गाबिसको जग्गा अधिग्रहणको कार्य झण्डै ९८ प्रतिशत सम्पन्न भई सकेको छ । केही जग्गा धनीले मुआब्जा दर वृद्धिको माग गरी मुआब्जा लगेका छैनन् । आवास तथा भौतिक योजना मन्त्रालयका सह सचिव कमलराज पाण्डेका अनुसार यहा निर्माण गरीने चौकीमा वीरगंज भंसार कार्यालयको संपूर्ण कार्य हुने छ । त्यस बाहेक ईमिग्रेशन भंसार जाचपास क्वारेन्टाईन फुड टेस्टि¨ ल्याब जस्ता भौतिक पूर्वाधार तथा तिनबाट सेवा समेत संचालन हुने भएको छ । चौकी निर्माणकेा संपूर्ण खर्च भारत सरकारले व्यहोरी रहेको छ । नेपालले आफ्नो तर्फ जग्गा उपलब्ध गराउने बिजुली र टेलिफोन आदिको सुविधा उपलब्ध गराउने काम मात्र गर्ने छ ।
नेपाल तर्फ निर्माण हुने भौतिक संरचनाको हुबहु संरचना भारतले आफ््नो तर्फ समेत निर्माण गर्ने भएको छ । यो चौकी निर्माण भए पछि विश्वमै सर्वश्रेष्ठ प्रणालीको भंसार निर्माण हुने र यसबाट राजस्व वृद्धिमा समेत सकारात्मक सहयोग मिल्ने पनि सह सचिव पाण्डे बताउछन् । कायक्रम हुनु अगाडी अलौं बासीहरुले कार्यक्रम स्थलको कुनैपनी ब्यानरहरुमा आफनो गाउको नाम उचारण नगरेको कारण बिरोध जनाएपछी फेरी कागजमा लेखेर अलौ शब्दको उचारण गरेकाथिए ।
अलौं गाबिसका पूर्व अध्यक्ष ओमकृष्ण लामिछाने यो चौकीको निर्माणसंग अलौ गाबिसले ठृूलो तथा ऐतिहासिक फडको मार्ने बताउदै यसबाट अलौं क्षेत्रमा बिकास र रोजगारीको प्रचुर संभावना बढने हुदा स्थानिय बासिन्दाहरु अत्यन्त उत्साहित रहेको बताउछन् ।

0 comments: