BREKING NEWS:


श्ोखरबहादुर क्षेत्री
वीरगजं १ माघ -
भारतबाट अपहरीत भएका एक भारतिय युवकको पसा्र प्रहरीले उद्धार गरेको छ । भारत बिहारको सौनाहा निवासी २४ बर्षिय रामचेला यादबको बिहीबार राति १० बजॆ उद्धार गरेको हो ।
ईलाका प्रहरी कार्यालय एकटा¨ाबाट खटिएको प्रहरीको गस्ती टोलीले अपहरित यादबलाई पसा्रको हरपुर ६ एकटांगा गाउ नजिकको सियाई खोलाको बगरमा हातखुट्टा र मुखमा पट्टि बाधीएको अवस्थ्ाामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पसा्रले जनाएको छ । यादबलाइ बिस दिन अघि अपहरणकारी समूहले उनको घरबाटै अपहरण गरी नेपाल ल्याएको थियो ।
उद्धार गरीएका युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको छ । आवश्यक प्रकृया पुरा गरी उनलाई उनको अभिभावकको जिम्मा लगाईने पसा्रका प्रहरी निरीक्षँक भुवनेश्वर प्रसाद साहले बताएका छन् । अपहरण मुक्त भएका युवक यादबले अपहरणकारी समूहले आफूलाई किन अपहरण गरेको भनि नबताएको तर बेला बेलामा ज्यान मार्ने धम्की आफुलाई दिने गरेको बताएकाछन । उनले आफुूलाई अपहरण पछि नेपाल वा भारतको कुन गाउमा राखिएको थियो भनि यकिन नभएको बताएका थिए ।
प्रहरीले आफूलाई फेला पारेको स्थानमा त्यसै रात ल्याएर अपहरणकारीहरुले छोडेको पनि उनले बता

0 comments: