BREKING NEWS:


नक्कली वारिसनामा बनाएर भुमी सुधारका कर्मचारीको मिलोमतोमा लाखौ रकम झिकियो

शेखर छत्कुली
बीरगंज १७ असार
बीरगंज मालपोत कार्यालय र भुमि सुधार कार्यालय पर्सर्ाा कर्मचारीहरुले
बिगतका दिनहरुमा पैसाका लागी भुमाफिया संग मिलेर गरेको भ्रष्टाचारको
समाचार एक पछी अर्को गर्दै यस दैनिकले गर्दै आएको छ ।
भुमी सुधार कार्यालय पर्सर्ाा नक्कली वारिसनामा बनाउन लगाएर कार्यालयकै
लेखापालले लाखौ रुपैया कुमल्याएकाछन ।
करिव ३ बर्षपहिला भारतिय नागरिक जग्गा धनी कपिलदेव रौनियारको जग्गा
जोत्ने मोहीवालाले अन्नको वापत रकम बैंकमा जम्मा गरेपछी कार्यालयका
लेखापाल राज महृमद मन्सुरीले झापा घर भई परवानीपुरमा बसोबास गर्दै आएका
एक पोखरेल थरका चिया पसलेलाई भारतिय नागरिक रौनियारको बैंक खातामा रहेको
रकम हजम गर्नका लागी नक्कली वारिसनामा बनाउन लगाएर लेखापाल मन्सुरीले
रौनियारको खातामा रहेको रकम निकाल्न सफल समाचार उजागर भएको छ ।
रौनियारको नाममा जम्मा भएको बैंकमा रहेको रकम बिभिन्न दर्ुइ वटा अलग अलग
मितीमा दर्ुइ वटा चेक काटन लगाएरे लाखौ रकम निकालेको घटना यस दैनिकको
सहकर्मी पुग्दा भुमि सुधार कार्यालय पर्सर्ाा केही बेर हडकम्प नै
मच्चिएको थिथो ।
मिति ०६५/६/ १ गते कार्यालयको भौचर नम्बर ०५२ को चेक नम्बर ८९७३६६८ र
मिती ०६५/६/१० चेक न्ाम्बर ८९७६३६६० को भौचर नम्बर ०५६ को बाट नेपाल
राष्ट्र बैंकको खाताबाट लेखापाल मन्सुरीकै कार्यकालमा १ लाख ४६ हजार १ सय
१ रुपैया रकम निकाल्न लगाएकाछन ।
यस बिषयमा भुमि सुधार कार्यालय पर्सर्ाा प्रमुख गम बहादुर बि क भन्छन
भाउचर नम्बर ५२ बाट मिति ०६५/६/१ गते ८३ हजार ४ सय ३० रुपैया र भाउचर
नम्बर ५६ बाट मिति ०६५/६/१० गतेमा ६२ हजार ६ सय ७१ रुपैया गरी कुल रकम १
लाख ४६ हजार १ सय १ रुपैया मोहीले कुतबाली वापत भुमि सुधार कार्यालयको
खातामा राष्ट्र बैंकमा जम्मा गरेको रकम भfmपा निवासी फारस मणीले झिकेको
बैंकको रर्ेकर्डबाट देखिएको बताए । वारिसनामा लिएर रकम झिक्ने ब्यक्तीको
नागरिकत्ता खोज्ने क्रममा भाउचर नम्बर ५२ र ५६ को रकम कस्ले र कहिले
झिकेको कुनैपनी र्रर्ेकड कार्यालयको श्रेस्तामा नभेटिएको भुमि सुधार
कार्यालय पर्सर्ाा प्रमुख बि क बताउछन । तर मन्सुरीलाई पहिले पनी
भुमाफिया संग मिलेर ऐलानी जग्गालाई ब्यक्तीको नाममा गरेको कै कारण
बिभागले उनलाई दर्ुइ बर्षसम्मका लागी बढुवा रोक्का गरिएको प्रमुख बि क
बताउछन । उक्त भाउचर नम्बरको रकम झिकेको कार्यालयको रर्ेकर्डमा उल्लेख
रहेको तर कुन ब्यक्तीले र काहाको ब्यक्तीले रकम झिकेको हो सो रर्ेकर्ड
कार्यालयको श्रेस्तामा नदेखिनु र कुनै बारिशनामाले रकम लिनका वारिशनामाको
आफना नागरिकत्ताको प्रतिलिपी प्रमाणित भएको कार्यालयले लिएर मात्र चेकमा
भुत्तानिका लागी कार्यालयले सिफरिस गर्नु पर्नेमा मन्सुरीले त्यसोे गरेनन
। यसले के प्रमाणित गर्दछ कि पक्कै पनी कार्यालयकै कर्मचारीको मिलोमतोमा
सो रकम झवाम पारिएको पुष्टी गर्दछ ।
उता तत्कालिन लेखापाल मन्सुरी आफनो मान्छे तल देखी माथी सम्म रहेको भन्दै
आफनो बिषयमा सामाचार लिख्ने जो कोही पत्रकारहरुलाई ठेगान लगाउने धम्की
दिने गरेको कार्यालयकै एक कर्मचारीले बताएकाछन । कार्यालयका तत्कालिन
लेखापाल मन्सुरीले रकम हिना मिना गरेको भन्दै पर्सर्ाा एक अधिवक्ताले -
वकिल ) ले उनी बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय
अनुसंधानमा मुद्धा दायर गरेपनी हाल सम्म उक्त निकाएबाट मन्सुरी बिरुद्ध
कुनै किसिमको कारवाही नभएको र फाईल बन्द भएको पनी सुकुमबासी । यस्ता
भ्रष्ट कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले अनुसंधान गरी कुनै किसिमको
कारवाही नगर्ने हो भने दिन प्रतिदिन भ्रष्टाचार फस्टाउदै जाने प्रष्ट
देखिएको छ ।
मन्सुरीले पहिले पनी बीरगंजमा रहेकोे गौचरणको जग्गा पैसा खाएर अरु नै
ब्यक्तीको नाममा गरेका थिए । ुकुमबासी आयोगका पर्सर्ाा पर्ुव अध्यक्ष
शत्रुघन उपाध्याय बताउछन । अहिले पनी मन्सुरीले नक्कली बारिसनामा भुमु
सुधार कार्यालयबाट उक्त रकम रकम निकाल्न लगाएको र मन्सुरीको बिरोधमा
जिल्ला प्रशासन कार्यालय पर्सर्ाा उजुरी दिएको भएपनी जिल्ला प्रशासन
कार्यालय पर्सर्ााे मुददा फाटका नायव सुब्वा ललित झाले कुनै किसिमको
कारवाही अगाडी नबढँाएको उपाध्याय बताउछन । भुमु सुधार कार्यालय
पर्सर्ाा तत्कालिन लेखापाल मन्सुरीले आफनो बिरोध गर्नेहरुलार्ईर्े
मन्सुरीले भुमिगत संगठनका ब्यक्तीहरु संग फोन गराउने र त्यसतो फोन
आफैलाई पनी आएको उपाध्यायले आरोप लगाएकाछन । यस्तो कार्य गर्ने
मन्सुरीलाई भुमी सुधार बिभागका प्रमुख जित बहादुरले बारमबार बिरगंज
पठाउने गरेकोमा सरोकारवालाहरुले यस दैनिकलाई दुख ब्यक्त गरेकाछन ।


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: