BREKING NEWS:


ल्ााखौ रुपैया मुल्य बराबरको अबैध सामान सहित एउटा कारलाई सशस्त्र प्रहरीले आफनो नियन्त्रणमा लिई राजश्व अनुशंधानमा बुझायो

श्ोखर छत्कुली
बीरगंज १७ असार
बीरगंजको आर्दशनगरबाट अबैध रुपमा भन्सार छलेर सामान ल्याउदै गरेको एउटा
कारलाई सशस्त्र प्रहरीले आफनो नियन्त्रण लिएको छ ।
आईतबार साझ बिशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बल सिमा सुरक्षा
कार्यालय पर्सर्ाा सशस्त्र प्रहरी नायव उपरिक्षक रुप कुमार क्षेत्रीको
नेतृत्वमा गएको टोलीले बा ८ च ८९४४ नम्बरकोर् इन्डीका कारलाई आफनो
नियन्त्रणमा लिएको हो ।
छिमेकी मुलुक भारतको रक्शौलबाट अबैध रुपमा भन्सार छली गरी बीरगंजको
आर्दशनगरमा रहेको गोदाममा उक्त अबैध भन्सार छलेको सामान झार्रर्दै गरेको
अवस्थामा सशस्त्र प्रहरीले सामान सहित गाडीलाई आफनो नियन्त्रणमा लिएको
हाम्रा सम्बाददाता फैजुल्लाह आलमले जनाएकाछन । पक्राउ परेको गाडिबाट ३
लाख ५० हजार मुल्य बराबरको बैरिंग बरामत भएकोे हाम्रा सम्बाददाता आलमले
जनाएकाछन । उता पक्राउ परेको कारबाट ३० पिस बैरिंग र २ पिस भल्ब मात्र
बरामत भएको र उनिहरुको १ लाख १० हजार मुल्याड्ढ गरी गाडी सहित सामानलाई
आईतवार नै राजश्व अनुशंधान मध्यामान्चल क्षेत्रिय कार्यालय पथलैयामा
बुझाईएको सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाका सशस्त्र प्रहरी नायव
उपरिक्षक राज कुमार लामिछानेले टेलिफोनमा जानकारी दिएकाछन । सशस्त्र
प्रहरीले बरामत गरेको अबैध सामान सहित गाडीलाई बीरगंज उधोग बाणिज्य संगका
अध्यक्ष अशोक टेमानीको घरको अगाडीबाट नियन्त्रणमा लिएको थियो । पक्राउ
परेको गाडीका चालकले आफुले बिगत केही दिन देखी यस्तो कार्य गर्दै आएको
हाम्रा सम्बाददातालाई जनाएकाछन ।


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: