जब सम्म शान्ति प्रकृया टुङ्गोमा पुग्दैन तब सम्म संबिधान लेखन प्रकृया अघि बढन नसक्ने मंत्री रिजाल
श्ोखर बहादुर क्षेत्री
बीरगंज मंसिर २५ गते
संसदिय ब्यवस्था तथा संस्कृती मंत्री मृनेन्द्र रिजालले जब सम्म शान्ति
प्रकृया टुङ्गोमा पुग्दैन तब सम्म संबिधान लेखन प्रकृया अघि बढन
नसक्नेबताउनु भएको छ ।
रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले
यस्तो आरोप लगाउनु भएको हो
मंत्री रिजालले संबिधान बनाउनका लागी ने क पा माओवादी पार्टर्ीीै कारण
ढिलाई भएको आरोप पनी लगाउनु भयो ।
साक्षात्कार कार्यक्रममा बोल्दै मंत्री रिजालले पर्ुव लडाकुहरु सुरक्षा
निकाएमा समायोजन हुने वा समाजमा ब्यवस्थापित हुने यसको निर्ण्र्ाानभए
सम्म शान्ति प्रकृया अघि बढन नसक्ने ठोकुवा पनी गर्नु भएको छ ।
संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा मंत्री रिजालले सरकारको भत्ता
पनी खाने ,पर्ुव लडाकुहरु पनी हुने, क्यान्टलमेन्टमा पनी बस्ने, र
माओवादीपार्टर्ीीे सदस्यता पनी लिने कुरा उचित नहुने टिप्पणी गर्नु भएको
थियो । कार्यक्रममा सभासद ओम प्रकाश शर्मा, सभासद अजय द्धिवेदी र अजय
चौरसियालगायतको उपस्थिती रहेको थियो
0 comments:
