BREKING NEWS:


प्ार्सर्ाा पहिलो पल्ट करिब एक करोड मुल्य बराब्ारको गाजा पक्राउ

श्ेाखर बहादुर क्षेत्री
बीरगंज मंसिर २२ गते
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बिरगंजले पर्सर्ााे बिरुवागुठी
गाबिस वार्ड नं ५ स्थित बडनियार टोलमा प्रतिबन्धित लागु औषध गाजाको दर्ुइ
वटा टेलर र एउटा ट्ेक्टर सहित ठुलो परिमाणमा गाजा पक्राउ गरेको छ ।
त्ास्करहरुले रातीको समयमा छिमेकी मुलुक भारत लानका लागी उक्त लागु औषध
लोड गरेको हुन सक्ने र ट्ेक्टर माथी परालले छोपेर राखेको अवस्थामा बिशेष
सुराकीको आधारमा पक्राउ गरेको सिमा सुरक्षा बल पर्सर्ाा प्रमुख सशस्त्र
प्रहरी उपरिक्षक राम प्रकाश श्रेष्ठले बताएकाछन ।
उक्त पक्राउ परेको गाजा ११ हजार एक सय के जी रहेको र सो लागु औषध गाजाको
मुल्य नेपालमा करिब एक करोड रुपैया रहेको सशस्त्र प्रहरी उपरिक्षक
श्रेष्ठले जनाएकाछन ।
पक्राउ परेको गाजा सम्भवत पर्सर्ााजल्लामा यो पहिलो भएको प्रहरीले दाबी गरेको छ ।

0 comments: