होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
टयाङ्करको ठक्करबाट एक र्घाईते एकको मृत्यु
श्ेाखर बहादुर क्षेत्री
बीरगंज मंसिर १६
बीरगंजकोर् इनरुवा स्थित शंकर आर्चाय गेट नजिक टयाङ्करले ठक्कर दिदा एक
जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जना र्घाईते भएकाछन
बीरगंजको बसपार्कबाट भारतको रक्शौल तर्फजादै गरेको ना १ ख ९६७८ नम्वरको
टयाङ्करले कवाडी फलाम बोकेको ठेलालाई ठक्कर दिदा भारतको कोईरिया टोला
निवासी बर्ष२६ को संदिप साह र सोही ठाउ घर भएका गंगा साह सख्त र्घाईते
भएका थिए ।
र्घाईते द्धयको उपचार नारायणी उप क्षेत्रीय अस्पताल बीरगंजमा हुने क्रममा
संदिप साहको मृत्यु भएको जिल्ला ट्ाफिक प्रहरी कार्यालय पर्सर्ाा जनाएको
छ ।
ठक्कर दिने टयाङ्कर र चालक दिल बहादुर ठकुरीलाई आवश्य कारवाहीको लागी
प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।
0 comments:
