BREKING NEWS:


बीरगंज्ामा बैदेशिक रोजगार सेवाको कार्यालयको उदघाटन

शेखर छतकुली
बीरगंज मा २८ गते
शिशा ईन्टरनेशनल प्रा ली ले बीरगंजमा आफनो शाखा कार्यालय बिस्तार गरेको छ ।
बैदेशिक रोजगारको रुपमा बिरगंजमा यस्तो किसिमको कार्यालय पहिलो पटक खुलेको हो ।
उत्त कार्यालयको उदघाटन नेकपा एमालेका पसा्र क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष राजकुमार गुप्तुले एक समारोहको बिच गर्नु भएको छ ।
श्रम कार्यालयबाट एक सय सात मुलुकमा पठाउने अनुमती दिएको शिशा ईन्टरनेशनल प्रा लि का चेयरमेन अब्दुल मोबिन खानले बताएकाछन । काठमाण्डौ हेड अफिसबाट मात्र १ हजारभन्दा बढी बेरोजगारहरुलाई बैदेहिक रोजगारीमा पठाई सकेको खानले बताएकाछन



New Email addresses available on Yahoo!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!

0 comments: