होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
श्ोखर छतकुली
बीरगंज माघ ५ गते
जिल्ला प्रसाशन कार्यालय पसा्रले बीरगंजको चिनीमिलबाट शंकाको आधारमा तिन वटा ट्क र सशस्त्र प्रहरी रुद्र बाहिनी पथलैयाले दुई वटा ट्क नियण्त्रनमा लिएर राज्शव अनुसंधान मध्यमानचल ईकाई कार्यालय पथलैयामा बुझाएको छ ।
बीरगंज भंसार कार्यालयबाट माघ २ गते चेक जाच भई सिल लगाएर काठमाण्डौ तर्फ जान लागेको ना २ ख ९२७३ ना २ ख ७२४४ ना २ ख ८७७४नम्बरकेा गाडी श्रि बिक्रान्ता रोडवेजको ना १ ख २३४६र ना २ ख १०२४ नम्बरको अशोक रोडवेजको गाडीलाई सुराकीको आधारमा चेक जाचको लागी राज्शव पथलैयामा बुझाएका हुन । चेक जाचको क्रममा आज दुई वटा गाडी बिक्रान्ता रोडवेजबाट कुनै अबैध सामान पक्राउ नपरेको राज्शवका प्रमुख राजन खडकाले बताएकाछन ।
बिक्रान्ता रोडवेजको गाडीहरुमा हार्डवेयर र वाथरुमको सामानहरु ल्ााेड छन भने अशोक रोडवेजको दुई वटा गाडीमा दुई सय ५५ गाठ कपडा लोड रहेको प्रमुख खडकाले बताएकाछन । बाकी गाडीहरु बुधबार चेक जाच हुने प्रमुख खडकाले जनाएकाछन ।

0 comments: