होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
नगरको मुख्य सडकको छेउमा नाला माथी अतिक्रमण गरी बनाईएका घर भत्काउन शुरु सयौंको रोजगारी खोसियो
नगरको मुख्य सडकको छेउमा नाला माथी अतिक्रमण गरी बनाईएका घर भत्काउन शुरु
सयौंको रोजगारी खोसियो
बीरगंज उपमहानगरपालिकाले नगरको मुख्य सडक छेउमा रहेको नाला माथी अतिक्रमण
गरी निर्माण गरिएको पक्की घरहरु पुनः भत्काउन थालेकाछन । बिहीबार एका
बिहानै देखी अतिक्रमण गरी बनाएका घरहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय,
जिल्ला प्रहरी कार्यालयको सहयोगमा स्काईभेटरको मद्दतले अचानक तोडफोड शुरु
गरिएको हो ।
बीरगंज उपमहानगरपालिकाको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र
जिल्ला प्रहरी कार्यालयको सहयोगमा करीब ३ महिना अघि देखि सडक विस्तार तथा
जग्गा अत्रि्रमित गरी नालामाथि बनाइएका भौतिक पर्ूवाधार भत्काउँदै आएको
कार्यलाई निरन्तरता स्वरुप यो कदम चालिएको हो । करीब १ महिनाको विश्राम
पश्चात नगरपालिकाले अचानक शुरु गरेको यो विस्तार कार्यले एक घरपरिवारको
उठीबास सहित करीब १०० जनाको रोजगारी खोसिएको छ । साविकमा नाला अत्रि्रमित
गरी घर बनाएकोमा बीरगंज स्थित नेपाल टेलिकमको पर्खाल लगायत घर तथा पसल
तोडिएको छ । ती ठाउँमा करीब ४ दशकको इतिहास बोकेको नेपालकै नाम चलेको
स्टुडियो मध्ये एक भाई स्टुडियोको इतिहास पनि अवसान भएको छ भने बीरगंजमै
स्टीलको बक्साको लागि प्रख्यात बक्सा पसल पनि भत्काइएको छ । यसका साथै
त्यस ठाउँमा रहेको होटेल, औषधि पसल, फुटवेयरको पसल, किराना पसल तथा
स्वर्ण्ााकारको पसल भत्काइएको छ । जसको कारणले त्यस पेसाबाट निर्भर रहने
परिवार बिचल्लीमा पर्नुका साथै बिहिबार दिन भरी घण्टा देखी माईस्थान
सम्मको क्षेत्र भत्काईएका घरहरु हर्ेर्नेहरुका कारण भिड भाड रहेको थियो ।
बिना सूचना घर तोडफोड गरेकोमा र्सवसाधारणमा असन्तुष्टि रहेता पनि घण्टाघर
देखी दक्षिण रहेको क्राउन प्लाजा होटेलका संचालक महेस राम चौरसियाले
चैत्र २९ गते सम्मका लागी पुन्रावेदन अदालत हेटौडाबाट अन्तिम आदेश तत्काल
घर नभत्काउनका लागी जारी गराएका कारण उक्त होटेल र साहिल मेडिकललाई
नगरपालिकाले तोडफोड गरेको छैन । क्राउन प्लाजा होटेलको भरयाङ्ग भत्काउने
क्रममाा संचालक चौरसियाले फोटो खिच्ने क्रममा जिल्ला प्रहरी कार्यालय
पर्सर्ाा एक प्रहरी निरिक्षकले उनकोे क्याम्रा खोस्नुका साथै भुडीमा
मुक्काले हिर्काएको यस दैनिकलाई चौरसियाले बताएकाछन । चौरसियाका अनुसार
अदालतबाट अन्तिम आदेश जारी गराउदा पनी प्रहरी र नगरपालिकाका
कर्मचारीहरुले होटेल अगाडीका भरयाङ्ग भत्काउने क्रममा अदालतलाई प्रमाण
देखाउनका लागी फोटो खिच्दा पर्सर्ाा्रहरीका एक अधिकृतले आफुलाई कुटपिट
गरेको बताएकाछन । स्थानियबासीहरुका अनुसार आफुहरुलाई बिना सुचनाको
एक्कासी स्काईभेटर ल्याएर प्रहरी र नगरपालिकाले ज्यादती गरेको भन्दै बल
प्रयोग गरी घर भत्काएकोमा आपत्ती जनाएको बताएकाछन । अहिले उनी लगायत उनको
परिवार घरवार विहिन बनेका छन् भने सयौंको रोजगारी खोसिएको छ । उता
बारम्बार ताकेता गरेपनी अटेर गरेकाले यस्तो कदम चाल्नु परेको बीरगंज
उपमाहानगर पालीकाका कार्यकारी अधिकृत शिवदत्त भट्टर्राईले जनाएका छन् ।

--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments: