BREKING NEWS:


पर्सर्ाा टेलिभिजन पत्रकार समुह गठन



शेखर छतकुली
बीरगंज २६ पौष
पर्सर्ााजल्लास्थित टेलिभिजन सञ्चारकर्मीहरुले राजु श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय राष्ट्रिय टेलिभिजन पत्रकार समुहको गठन गरेको छ ।
टेलिभिजन पत्रकारहरुको हक अधिकार र पेशागत सुरक्षाको लागि एक हुने उद्धेश्य बोकेर यस समुहको गठन भएको हो । नवनिर्वाचित अध्यक्ष्ँ राजु श्रेष्ठको संयोजकत्वमा सह-संयोजक, सचिव, कोषाध्यक्ष्ँ र सहसचिवमा क्रमशः कुवेरचन्द्र गौतम, बिजय भण्डारी, पकज श्रेष्ठ र जितेन्द्र साह रहेका छन । त्यसैगरी सदस्यहरुमा शेखर छतकुली, रमेश सुवेदी, प्रदिप चौरसिया, नरेश सरार्फ दिपेन्द्र गजुरेल, श्याम कुशवाहा, जियालाल साह र बिजय श्रेष्ठ रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा उपेन्द्र ठाकुर, अनिल तिवारी र बिजय चौहान रहेका छन् ।
नवगठित समुहको पहिलो बसेको बैठकबाट समुहलाई अधिकारिकताको लागि कानुनी रुपमा पहल गर्ने र यथास्रि्र समुहको विधान पारित गर्राई अघि बढने निर्ण्र्ाागरेको छ ।
नवनिर्वाचित संयोजक श्रेष्ठले यतिवेला सबैभन्दा बढी जोखिम टेलिभिजन पत्रकारलाई भए पनि सरकार र सञ्चारगृहले गम्भीरतापर्ूवक नलिएको कारण आफुहरु एकजुट भई अघि बढन बाध्य भएको बताए । र्
वर्तमान सरकारले पे्रस र पत्रकारको हक अधिकारको लागि सदैव सजग रहेको बताए पनि भर्खरै केही दिन अघि बीरगंज स्थित बडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक सुजन जोशीले हिमालय टेलिभिजनका पत्रकार दिपेन्द्र गजुरेलको क्याम्रा खोस्न प्रहरीलाई निर्देशन दिनुका साथै अपशब्द प्रयोग गर्दैर् दर्ुर्ब्यवहार गरेको थियो । सो बारेमा संयोजक श्रेष्ठले निर्वाचित भए लगतै प्रधानमन्त्री कार्यालयमा फोन गरी सो घटनाको बारेमा जानकारी गराउदै, यसबारेमा तुरुन्तै कारवाहीको लागि अनुरोध समेत गरेकाछन  ।


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: