BREKING NEWS:


बिर्ता प्रहरीद्धारा भारी मात्रामा पान गुटखा छापामारी बरामत



शेखर छतकुली
बीरगंज ११ माघ
बीरगंजको माईस्थान मन्दिरको दक्षिण पटी २ नम्बर रोड स्थित एक घरमा पर्सर्ाा्रहरीले छापामारी भसार छली गरी ल्याएको करिव दश लाख रुपैया मुल्य बराबरको रजनी गंधा र तुलसी प्रहरीले बरामद गरेको छ ।
बीरगंज उपमाहानगरपालिका बडा नम्बर ८ निवासी संदिप गुप्ताको घरमा भंसार छलेर भण्डारण गरी राखेको अवस्थामा प्रहरीले उत्त सामान पक्राउ गरेको हो ।
बडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक सुजन जोशीको नेतृत्वमा गएको टोलीले  बिषेश सुराकीको आधारमा घरमा छापामारी उत्त सामान बरामत गरेका प्र नि जोशीले बताएकाछन ।
अबैध रुपमा भंसार छलि गरी राखेको आशंकामा गुप्ताको गोदाममा छापामारी गरी रजनीगन्धा गुटखा र तुलसी जर्दा गरी करिव १० लाख मुल्य बराबरको सामान बरामत गरी आफनो नियन्त्रनमा लिएको बिर्ताका प्रनि जोशीले जनाएकाछन । कागज पत्र नभएको भन्दै आवश्यक कारवाहीको लागी उत्त पान गुटखाहरु आफनो नियन्त्रणमा लिएको प्रनी जोशीले जनाएकाछन । भंसार कर र अन्त शुल्क कर बढी लाग्ने भएकाले यी सामानहरु नेपालमा बढी मात्रामा तस्करीबाट नेपाल भित्रिने गरेको छ ।  


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: