होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
१३ बिधार्थी संगठनहरुले मसाल जुलुश पर््रदर्शन गरे
शेखर छतकुली
बीरगंज १० माघ
सरकारलेे पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको बिरोधमा बीरगंजमा आज १३ बिधार्थी संगठनहरुले मसाल जुलुश पर््रदर्शन गरेकाछन ।
बीरगंजको आर्दशनगर स्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट निस्केको मसाल जुलुशले नगर परिक्रमा गरी माईस्थान चौकमा गएर कोण सभामा परिणत भएको थियो । बिधार्थीहरुले निकालेको मसाल जुलुशमा मुल्य बृद्धी फिर्ता गर बर्तमाण सरकार मर्ुदाबाद जस्ता नारा समेत लगाएका थिए ।
कोण सभालाई बिधार्थीहरुले सरकारलेे पेट्रोलियम पदार्थमा गरेका मुल्य बृद्धि तत्काल फिर्ता गर्न माग गर्दै मुल्य बृद्धि फिर्ता नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । कोण सभालाई माओवादी, नेकपा एमाले, काग्रेस, मधेशी जनअधिकार फोरम नेपाल लगाएतका १३ बिधार्थी संगठनहरुले सम्बोभन गरेका थिए । बिधार्थीहरुले निकालेको मसाल जुलुसको क्रममा प्रहरीले हस्तक्षेप गरेका कारण केही बेर झडपको स्थिती समेत सृजना भएको थियो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: