शैलेशद्धारा दुइ नया किर्तिमान, पौडी प्रतियोगिता सम्पन्न
-
बीरगंज १६ फागुण
छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम दिनको पौडी
प्रतियोगितामा शैलेश राणाले दुइ नया किर्तिमान कायम गरेका छन् ।
ब...
अवैध रुपमा भंसार छलेर ल्याउदै गरेको लाखौ मुल्य बराबरको लत्ता कपडा पक्राउ प्रहरी द्धारा बरामत
शेखर छतकुली
बीरगंज ९ माघ
पर्सर्ाा्रहरीले अवैध रुपमा भंसार छलेर ल्याउदै गरेको ६ लाख ५० हजार मुल्य बराबरको लत्ता कपडा पक्राउ गरेको छ ।
बीरगंजको वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी टोलीले बीरगंज १३ स्थित आर्दशनगरबाट भंसार छलेर राखेको सुचनाको आधारमा प्रहरी छापामारी गरी ४ लाख मुल्य बराबरको लत्ता कपडा सटिङ्ग सुटिङ्ग बरामत गरेको छ भने बीरगंज भंसार कार्यालयको उत्रर पटि रहेको एक झोपड पटिबाट २ लाख पचास हजार मुल्य बराबरको भंसार छलेर राखेको लत्ता कपडा साडी, तन्ना, चोलोको पिस , सुरुवाल कर्ुता प्रहरीले बरामत गरेको छ ।
त्यसैगरी भारतबाट बीरगंज तर्फल्याउदै गरेको १ लाख मुल्य बराबरको नेपालमा प्रतिबन्धीत पौरष जिवन औषधी र हिमालय कम्पनीको औषधी पनी प्रहरी बराबद गरेको बिर्ता प्रहरीले जनाएको छ । पक्राउ परेका लत्ता कपडा आजै बीरगंज भंसार कार्यालयमा बुझाईने प्रनी जोशीले जानकारी दिएकाछन ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments:
