होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
अहिलेको राजनितीक दलका नेताहरु स्वर्गिय राजा महेन्द्रको बाटोमा हिडीरहेको छ अध्यक्ष यादव
शेखर बहादुर क्षेत्री
बीरगंज १ माघ
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका खस ब्राहमबाद सोचका राजनितीक दलका नेताहरुले मधेशीहरुलाई अधिकार दिनु पर्ने डरले संबिधान नबनाउन खोजेको आरोप लगाउनु भएको छ ।
पर्सर्ााे क्षेत्र नम्बर १ को अलौमा क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष यादवले यस्तो आरोप लगाउनु भएको हो ।
अध्यक्ष यादवले हिमाल पाहाड भन्दा तर्राईका जिल्लाहरुमा सब भन्दा गरिवी र बेरोजगारी सम्स्या रहेका बताउनु भएको छ ।
यादवले क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्वर्गिय राजा महेन्द्रले तर्राईका बासीहरुलाई शोसन गरेको जस्तै जिकिर गर्दै अहिलेको राजनितीक दलका नेताहरु पनी सोही बाटोमा हिडीरहेको आरोप लगाउनु भएको छ ।
उक्त कार्यकर्ता भेलामा केन्द्रिय माहासचिव केन्द्रिय सदस्य जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: