होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
राजश्व अनुशंधान पथलैया बाराले अबैध रुपमा भंसार छलेर लादै गरेको करिव नौ लाख मुल्य बराबरको चामलको ट्रक नियन्त्रणमा
शेखर छतकुली
बीरगंज २५ पौष
राजश्व अनुशंधान बिभाग मध्यमान्चलर् इकाई कार्यालय पथलैया बाराले अबैध रुपमा भंसार छलेर लादै गरेको करिव नौ लाख मुल्य बराबरको चामलको ट्रक नियन्त्रणमा लिएको छ ।
बीरगंजबाट काठमाण्डौ तर्फलादै गरेको अवस्थामा राजश्व कार्यालयले चेकजाचको क्रममा एउटा चामलको ट्रक निययन्त्रणमा लिएको हो ।
पक्राउ परेको गाडीमा १७ शजार ५ सय केजी चामल रहेको र पक्राउ परेको चामलको मुल्य बराबरको बिगो ९ लाख धरौटी लिएर गाडी छाडिएको राजश्व प्रमुख र्सर्ुय सेर्ढाईले जनाएकाछन । अनुशंधानको क्रममा प्रज्ञापनपत्र पुरानो भएको आधारमा शंका लागी सामान सिज गरेको र सामानको मुल्य बराबरको रकम धरौटी लिएर ट्रक छाडी सो बारेमा अनुशंधान भै रहेको प्रमुख सेर्ढाईले बताएकाछन । पक्राउ परेको चारमलको गाडीको नम्बर र बिल बिजकमा उल्लेख भएको र्फमको नामको बारेमा राजश्व प्रमुख सेर्ढाईले बताउन चाहेनन ।
त्यसैगरी बिरगंजबाट काठमाण्डौ तर्फजादै गरेको एक रासायनिक मल बोकेको माल बाहक गाडीलाई राजश्व अनुशंधान कार्यालयले सोमबार आफनो नियन्त्रणमा लिएको छ ।
रासायनिक मल सहित पक्राउ परेको गाडी र सामानको बारेमा राजश्व प्रमुख सेर्ढाई संग कार्यालयको फोन नम्बर ०५३ - ५२०२८८ मा फोन गरी कुरा गर्दा आफुले सो बारेमा भोली जानकारी गराउने बताउदै समाचार अहिले प्रसारण नगर्न आग्रह समेत सेर्ढाईले गरेका थिए ।
अहिले करिब केही महिना देखी पर्ुवको जनकपुर, जलेश्वर, र र्सलाहीको मलंगवाबाट राजश्व अनुशंधान कार्यालयको कर्मचारीहरुको मिलोतोमा ब्यापक रुपमा तस्करीको लाईन संचालन भै रहेको एक तस्करीमा संल्गन तस्करले जानकारी दिएकाछन ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: