होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
संचारकर्मीलाई दर्ुर्व्यवहार गर्ने प्रहरी निरिक्षकलाई कारवाहीको माग
पुस,१३ पर्सर्ाा
पत्रकार महासंघ पर्सर्ाा संचारकर्मी दीपेन्द्र गजुरेललाई दर्ुर्व्यवहार
गर्ने वडा प्रहरी कार्यालय वर्ीता वीरगंजका प्रहरी निरीक्ष्ँक सुजन
जोशीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । जोशि उपर पत्रकार
गजुरेलले बुधबारनै जिल्ला प्रशासन कार्यालय पत्रकार महासंग पर्सर्ााे
अगुवाईमा उजुरी दिएका छन् । आर्थिक अभियान दैनिक तथा हिमालय टेलिविजनका
पर्सर्ााम्वााददाता गजुरेललाई प्रहरी निरिक्षक जोशीले बुधबार बिहान साडे
नौ बजेको समयमा समाचार संकलनको क्रममा दर्ुर्व्यवहार गरेका थिए । वीरगन्ज
नगरक्ष्ँेत्रमा रहेको छाडा चौपायालाई सुरक्ष्ँाकर्मीहरुले नियंत्रणमा लिई
रहेको तस्विर लिन खोज्दा प्रनी जोशीले पत्रकार गजुरेललाई अपशब्द र गाली
गलौजा गर्नुका साथै साथै आफू मातहतका प्रहरीलाई उनको क्यामेरा खोस्न आदेश
दिएका थिए । महासंघ पर्सर्ाााखाले घटनाको घोर निन्दा समेत गरेको छ । शाखा
अध्यक्ष्ँ अशोक तिवारीको अगुवाईमा पर्सर्ेे संचारकर्मीहरुले बुधवार
प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालासंग प्रनि जोशीलाई कार्वाहीको माग
गरेका छन । मानव अधिकारकर्मी रितेश त्रिपाठीले भने एक जिम्बेवार अधिकृत
स्तरको ब्यक्क्तीले नै यस्तो ब्यवहारले गरेकोले प्रनि जोशीलाई कडाभन्दा
कडा कारवाही हुनु पर्ने माग समेत गरेका छन् । इमानदार प्रहरी प्रमुखको
दाबी गर्ने कानुनको पालना गर्न अरुलाई सिकाउने प्रहरी उपरिक्षक रमेश
खरेलकै मातहतमा रहने प्रहरी अधिकृतबाटै नै कानुनको उल्लंघन गर्ने
लाज्यास्पद रहेको अधिकारवादीहरुको गुनासो रहेको छ । जनताले कानुनी
राज्यको अनुभुतीगरि रहेको अवस्थामा एउटा जिम्मेवार प्रहरी अधिकृतले
सैनिककाल जस्तै अलोकतात्रिंक चरित्रको पर््रदशन गर्नु न्यायचित नभएको
जानकारहरुको गुनासो रहेको छ । खरेललाई नागरिकले राम्रो गरेको हो भन्दै
रुचाउदैमा प्रहरीले समाज र कानुन संग खेल्न नपाउने अधिकारकर्मीहरुले
टिप्पणी गरेका छन् ।
यसरी जिम्वेवार प्रहरीले पत्रकारसंग यसरी दुव्यवहार गरेको घटना प्रहरीको
दादागिरिको पराकाष्ठा रहेको ठहर महासंघ पर्सर्ाा गरेको छ । तर्राईमा
समाचार लेखेकै भरमा पत्रकार कुटिने गरेको उदाहरण छ । जोशीमाथी अविलम्ब
कार्यवाही नभए महासंघले स्थानिय प्रशासनको विरुद्धमा बिरोधका कार्यक्रम
ल्याउने चेतावनी समेत दिएको छ । घटनाको छानबीन गरि दोशीलाई कार्यवाही
हुने आश्वासन प्रजिअ कोइरालाले दिएका छन् । गजुरेलले भने स्वतन्त्र रुपमा
कलम चलाउन नै सकिरहेको अवस्था नरहेकोमा गुनासो समेत पोखे तर यसरी
प्रहरीलेनै समाचार लेखेकै भरमा यस्ता किसिमका घटनाले गर्दा पत्रकार
सुरक्षति हुन नसकेको बताए ।

--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments: