तर्राई मधेश मुक्ती र्टाईगर - जनतान्त्रिक ) को तिन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
आर.सि.एनबाट
प्ार्सर्ाा८ गते मंसिर ।
तर्राई मधेश मुक्ती र्टाईगर - जनतान्त्रिक ) को तिन दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम केन्द्रिय अध्यक्ष रामलोचन ठाकुर -स्वामी) को अध्यक्षतामा बीरगञ्ज स्थित स्वर्ण्र्ाार धर्मशालामा आज बेलुकी सम्पन्न भयो ।
सो तिन दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमका प्रशिक्षक केन्द्रिय उपाध्यक्ष भोला प्रसाद मुखिया -मंगल पाण्डे), महासचिव पुष्पज राय -चमन), सचिव अनिल झा, के.स. समिर, संजय जी , श्याम सागरले प्रशिक्षण दिनु भएको छ
उक्त पर्सर्ााबारा, रौतहट, र्सलाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments:
