महिलाको सक्रियतामा कोहिनुर बचतको स्थापना
-
बीरगंज १९ फागुण
नेशलन मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्धिन अंसारीले महिलाहरुको यो बचत तथा ऋण
सहकारी संस्थाले आउदो दिनमा महिलाहरुमा बचत गर्ने बानी बसाल्नेमा आ...
राधा कृष्ण टावर बुकिगं खुल्ला
बीरगंज २८ जेठ
बीरगंजकै चर्चित ब्यापारिक घराना शालिमार समुहले शुक्रबार बीरगंजमा एक
कार्यक्रमको आयोजना गरी बीरगंजमै अत्याधुनिक सुविधा सम्पन्न राधा कृष्ण
टावर निर्माण गर्न लागेको जानकारी गराएको छ ।
शालिमार समुहका संचालक अशोक कुमार बैदले बीरगंजको होटेल मकालुमा पत्रकार
सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएका हुन । सिमेन्ट, फलामे छड र
पेन्टसका उत्पादकका रुपमा परिचित शालिमार ग्रुपले भारतीय चर्चित कम्पनि
कामधेनु प्रसिद्ध इस्पात लिमिटेड अर्न्तर्गत कामधेनु होम्ससंग सहकार्य
गरी आर्थिक राजधानी अबीरगंजमा अत्याधुनिक सुविधा सम्पन्न राधा कृष्ण टावर
निर्माण गर्न लागेका हो ।
बीरगंज १३ भगवतिटोलस्थित करिव १४ कठठा क्षेत्रफल भुभागमा दर्ुइ चरणमा
निर्माण गर्न लागिएको राधा कृष्ण टावरको कुल लागत ७५ करोड भएको संचालक
बैदले पत्रकारलाई जानकारी गराउनु भयो । कुल ४ टावर निर्माण गरिने योजना
रहेपनि पहिलो चरणमा दर्ुइ वटा र पछिल्लो चरणमा दर्ुइ वटा टावर निर्माण
गरिने जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रत्येक टावरमा दर्ुइ र तीन कोठाको छुटा छुटै करिव ४५ वटा फल्याट रहने
बिज्ञप्तिमा उल्लेख गरिएको छ । खरिद गर्न चाहने ग्राहकको लागि ४५ सय
रुपैया स्क्वायर फिट पर्ने भएपनि संस्थाले केही समयको लागि लचिंग
डिस्काउण्ट दिने जानकारी गराएको छ ।
राजनीतिक अन्यौलताको कारण मुलुकमा बढदै गईरहेको असुरक्षा र मुल्य
बृद्धिलाई ध्यानमा राख्दै शालिमार समुहले राधा कृष्ण टावरको निर्माण गर्न
लागेको बताए । बीरगजमा फल्याट सिस्टम यस अघि नै आइसकेको भएपनि कामधेनु
होम्सले जस्तो जिम, स्विमिगंपुल, शान्ति सुरक्षलाई ध्यानमा राख्दै टावर
क्षेत्रभित्र सि.सि.टि.भि. जडान, चारवटा डिपार्टमेन्ट स्टोर, हाई स्पिड
लिफट, जगिंङ्ग ट्रयाक, बाल उद्यान, मन्दिर, पार्किगं र विद्युत पावर
बैकअपको समेत ब्यवस्था गरिने जानकारी गराएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सर्ाा अध्यक्ष अशोक टेमानी, विशेष
सल्लाहकार के.सि. लामिछाने, कामधेुन समुहका प्रतिनिधिहरुको सहभागिता
रहेको थियो ।

0 comments: