बीउबासंघद्धारा र्सघषको चेतावनी
शेखर छतकुली
बीरगंज २५ जेठ,
बीरगंज उधोग बाणिज्य संघले राजश्व अनुसन्धानको अमर्यादित कार्यलाई नरोके
कडा सर्घष्ामा उत्रने चेतावनी दिएको छ ।
जेठ २१ गते काठमाडौबाट आएको राजश्व अनुसन्धान विभागको टोलीले केही
उधोगहरुमा छापामारी गर्ने क्रममा उधोगी र उनका आफन्तसंग गरेको अमर्यादित
क्रियाकलापको विरोधमा संघले आज पत्रकार सम्मेलन गरेको हो ।
संघले आज आफनै सभाकक्ष्ँमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएको हो ।
छापामारी टोलीले गत शनिवार बीरगंज आदर्शनगरस्थित पिंकी सुपारी उधोग,
अलौस्थित चादनी र्राईस मिल पवन पुत्रर् इन्डष्टि्ज र गहवा गल्लार्
इम्पेक्समा छापामारी गर्ने क्रममा उधोगका संचालकहरुलाई गाली गलौज गर्नुका
र्सार्थ मोवाईल खोसेर लगेको आरो उधोगीहरुले लगाएकाछन । ं
छापामार टोलीमा रहेका अधिकृत दयाराम केसीले अरविन्द उधोगका संचालक निरंजन
अग्रवालका मोवाईल र सिम समेत खोसेर लग्नु र्सार्थ अग्रवाललाई अभद्र
ब्यवहार गरेको आरोप उधोगीहरुले पत्रकार सम्मेलनमा लगाएकाछन ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष्ँ अशोक टेमानीले प्रेस विज्ञप्ति
जारी गर्दै नेपाल सरकारले उधोगी ब्यवसायीहरुको समस्याको सामाधानमा नलागी
उल्टै राजश्वको नाममा नया आतंक श्रृजना गरेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा सहभागि नेपाली कांग्रेसका जिल्ला सभापति तथा पर्ूव
आपर्ुर्ति मन्त्री सुरेन्द्र चौधरीले वर्तमान सरकारले गरेको छापामारीलाई
श्वेत आतंकको संज्ञा दिनु भएको छ । सरकारले आफनो अकर्मण्यता लुकाउन
राजश्वको नाममा आतंक फैलाउन खोजेको बताउनु भयो । साथै यदि सरकारले
राजश्वको नाममा स्थानीय उधोगी ब्यापारीसंग गरिरहेको अमार्यादित कामलाई
नरोके आफुहरु पनि कडा संर्घष्ामा उत्रने चेतावनी दिनुभयो ।
छापामार टोलीले छापा मार्नुका साथ र्सार्थै उधोग र गोदामहरुमा सिल मारेकाछन ।
0 comments:
