BREKING NEWS:


पर्सर्ाा्रहरी द्धारा मोटर र्साईकल चोर पक्राउ

शेखर छतकुली
बीरगंज जेष्ठ २२ गते

जिल्ला प्रहरी कार्यालय पर्सर्ाा चोरीको मोटर र्साईकल सहित छ जनालाई
आईतबार एक पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरेको छ ।
बीरगंज नगर क्षेत्रमा मोटर र्साईकल चोरीको घटनाहरु हुनथाले पछी जि प्र का
पर्सर्ााे क्राईम ब्रान्च बिषेश टोलीले चेकजाचको क्रममा जेष्ठ २० गते
राती दर्ुइ बजेको समयमा शंकास्पद अवस्थामा हिडडुल गर्ने पाचजना युवकलाई
खान तलासी गर्दा मास्टर चाभी सहित औजार भेटिए पछी नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोटर र्साईकल चोरी गिरोहका नाईके जिल्ला पर्सर्ााीरगंज १८
बस्ने बर्ष२० को मुकेश सिंह र एै एै बस्ने बर्ष१८ को बिक्रम लामा, बीरगंज
१९ नगवा बस्ने बर्ष२० को डेबिड खडकी, बीरगंज १५ बस्ने बर्ष१८ का शाहरुख
अंसारी, भारत घर भई बीरगंज १८ नगवा बस्ने बर्ष२० को रामजी कुमार गुप्ता र
जिल्ला रौतहत पौराही बस्ने बर्ष२० को भरत माझी रहेको पर्सर्ाा प्रहरी
उपरिक्षक राजेन्द्रमान श्रेष्ठले जनाएकाछन ।
पक्राउ परेकाहरुको बयानका आधार प्रहरीले रातो फेजर मोटर र्साईकल नम्बर
नभएको एक थान, ना ७ प ४०३३ नम्बरको कालो पल्सर एक थान, बा ३३ प ९१३२
नम्बरको कालो पल्सर एक थान, ना १ प ८९९५ नम्बरको खैरो स्पेलेन्डर एक थान,
र ना ३ प ३९८६ नम्बरको कालो पल्सर एक थान प्रहरीले बरामद गरेको प्र उ
श्रेष्ठले बताएकाछन ।
पक्राउ परेकाहरुले हाल सम्मबीरगंज क्षेत्रबाट २० वटा भन्दा बढी मोटर
र्साईकलहरु बारा, रौतहत, र भारतको मोतीहारीमा प्रति थान १० हजार देखी ३०
हजार सम्म बिक्री गर्ने गरेको संचारकर्मी समक्ष बताएकाछन ।
बीरगंज नगरबाट मो सा चोहरहरु यत्रो संख्यामा पक्राउ परेको घटना पहिलो
भएको प्र उ श्रेष्ठको दाबी रहेको छ ।

0 comments: