होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बीरगंज भंसार कार्यालयले अबैध रुपमा भित्राइएको भारतिय रासायनिक युरिया मल सहितको एउटा गाडी पक्राउ
बीरगंज भंसार कार्यालयले अबैध रुपमा भित्राइएको भारतिय रासायनिक युरिया
मल सहितको एउटा गाडी पक्राउ गरेको छ ।
पर्सर्ााे बहुअर्वा भाटाबाट भंसार छलेर ल्याउदै गरेको तिन सय बोरा मल
सहितको ना २ ख २२१९ नम्बरको ट्रक पक्राउ गरी आफनो नियन्त्रण लिएको बीरगंज
भंसार कार्यालयका प्रमुख लावण्य ढकालले जनाएकाछन ।
पर्सर्ााे छोटी भंसारहरुको छडके चेक जाचको निस्कने क्रममा शंका लागी कागज
पत्र चेकजाच गर्दा उक्त गाडीलाई पक्राउ गरेको भंसार प्रमुख ढकालले
जनाएकाछन ।
पक्राउ परेका मलको कुनै बिल बिजक नरहेको र जनकपुर भंसार कार्यालयका नाममा
रहेको मलको पुरानो प्रज्ञापन पत्र मात्र रहेको हुदा पक्राउ गरी आजै भंसार
कार्यालयमा बुझाईएको प्रमुख ढकालले जानकारी दिएकाछन । पक्राउ परेको उक्त
मलको गाडीमा अबैध रुपमा भंसार ल्याएको चिनी पनी हुन सक्ने आशंका प्रमुख
ढकालले बताएकाछन ।
पक्राउ परेको मलको मुल्य करिब पाच लाख भन्दा बढी रहेको छ भंसारले जनाएको छ ।
त्यसै गरी एक हप्ता अगाडी राती दर्ुइ बजे पर्सर्ााे पोखरीयाबाट करिब पाच
लाख ५४ हजार मुल्य बराबरको चिनी पक्राउ गरी भंसार प्रमुखले बीरगंज भंसार
कार्यालयमा बुझाएका थिए ।
पर्सर्ााे जानकीटोला छोटी भंसार नाकाबाट अबैध रुपमा भित्राईएको ना २ ख
८६४८ नम्बरको ट्रकमा १३ हजार ८ सय ५० के जी चिनी सहित चालक र सह चालकलाई
नियन्त्रणमा लिई बीरगंज भंसार कार्यालयमा बुझाएको ढकालले जनाए ।
बीरगंज देखी पश्चिम भेगमा रहेको ग्रामिण क्षेत्रबाट प्रहरी प्रशासनको
मिलोमतोमा दाल चिनी मल लगाएत खाधान्यहरुको ब्यापक मात्रामा तस्करी संचालन
भैरहेको छ । अहिले पर्सर्ााे ग्रामिण क्षेत्रबाट तस्करी हुदा दैनिक लाखौ
रुपैया बराबरको राजश्व चुहावट हुने गरेको छ ।

0 comments: