BREKING NEWS:


घाटी नभएको महिलाको सव बरामद

बीरगंज फागुन १७ गते
पर्सर्ााे अलौ गाबिस वार्ड नम्बर ९ स्थित तिलाव खोलाको छेउमा एउटा
महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ ।
मंगलबार बिहान ६ बजे स्थानियबासी खोलातिर जाने क्रममा उक्त महिलाको शव
देखेपछी गाउलेहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी तत्कालै घटनास्थलमा
पुगी उक्त महिलाको शबलाई पोस्टमार्टमका लागी नारायणी उप क्षेत्रिय
अस्पताल बीरगंजमा राखेको पर्सर्ाा्रहरीले जनाएको छ ।
मृत महिलाको शव मुस्लिम समुदायको हुन सक्ने अनुमान प्रहरीको रहेको छ भने
हत्यामा संलग्न ब्यक्तीहरुको खोजतलास भै रहेको पर्सर्ाा्रहरीले जनाएको छ

0 comments: