BREKING NEWS:


गाडी एक आपसमा ठोकिदा चालक सहित ५ र्घाईते

शेखर बहादुर क्षेत्री
बीरगंज फगुन १५ गते
बीरगंज पथलैया सडक खण्ड अर्न्तर्गत बाराको रामपुरमा गाडी एक आपसमा ठोकिदा
५ जना र्घाईते भएकाछन ।
बीरगंजबाट जितपुर तर्फजादै गरेको बा७ प १७७५ नम्बरको गाडीलाई जितपुरबाट
बिरगंज तर्फआउदै गरेको ग उ ९३ ४१०० नम्बरको भारतिय मारुती कारले बिपरित
दिशाबाट आई ठक्कर दिदा दर्ुघटना भएको हो ।
उक्त दर्ुघटनामा भारतिय गाडीको चालक सहित तिन जना र्घाईते भएकाछन भने
नेपाली नम्बर गाडीमा रहेको एक बालक सहित दर्ुइ जना र्घाईते भएको प्रहरीले
जनाएको छ । र्घाईतेहरुको उपचार नारायणी उप क्षेत्रीय अस्पताल बीरगंजमा
भैरहेको छ ।
र्घाईते मध्ये भारतिय कारको चालकको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएकाछन ।

0 comments: