होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
शसस्त्र प्रहरी द्धारा भारी मात्रामा अबैध लागु औषध गाजा पक्राउ
शेखर छतकुली
बीरगंज फागुन ७ गते
शसस्त्र प्रहरीले २४ क्विन्ाटल बिस के जी लागु औषध गाजा सहित एउटा
ट्रेक्टर पक्राउ गरि आफनो नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरीको बहुअर्वा बेस क्याम्पबाट खटेको गस्ति टोलीले बुधबार
राती करिब ११ बजेे पर्सर्ााे बिश्रामपुर गा बि स वार्ड नम्बर २ बाट नम्बर
प्लेट नखुलेको टे्रक्टर सहित उक्त गाजा बरामत गरेको शसस्त्र प्रहरी बल
सिमा सुरक्षा कार्यालय पर्सर्ाा शसस्त्र प्रहरी नायब उपरिक्षक कृष्णा
कोईरालाले जनाएकाछन ।
तस्करहरुले टे्रकटरमा रहेको गाजालाई मोटर र्साईकलले स्कटिङ्ग गरि भारत
तर्फ लगिरहेको अवस्थामा शसस्त्र प्रहरीको गस्ति टोलीलाई देखेर टे्रक्टरका
चालक र तस्कर भागेको डि एस पी कोइरालाले बताएकाछन ।
पक्राउ परेको गाजा र टे्रक्टरको मुल्य करिब दश लाख भन्दा बढी रहेको
शसस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेको गाजा र टे्रक्टरलाई सिमा सुरक्षा कार्यालय पर्सर्ाा राखी थप
अनुशंधान भै रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

0 comments: