BREKING NEWS:


शसस्त्र प्रहरीको नाममा रकम असुल्ने दर्ुइ जना प्रहरीको नियन्त्रणमा

शेखर बहादुर क्षेत्री
बीरगंज माघ २३ गते

शसस्त्र प्रहरी र नेपाल प्रहरीको एस टि एफको संयुक्त टोलीले दर्ुइ युवकलाई शसस्त्र प्रहरीको नाममा रकम असुल्दै गरेकोमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सर्ााे बेलवा परसौनी वार्ड नम्बर ३ बस्ने बर्ष३० को जैमुदिन मन्सुरी र सोही ठाउ बस्ने बर्ष२५ को मकसुद आलम रहेकाछन ।
 बीरगंजकाृ आर्दशनगरमा ब्यापारी र ट्रान्सपोर्टमा गई शसस्त्र प्रहरीको घुमुवा बताउदै रकम असुल्न्ो गरको भन्दै पक्राउ गरेको शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक  डि एस पी कृष्णा कोईरालाले जनाएकाछन ।
 पक्राउ परेका आलम र मन्सुरीको साथबाट प्रहरीले छ हजार पाच सय रुपैया नेपाली र एक सय भारतिय नक्कली नोट एक थान, र मोबाईल एक थान बरामत गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मन्सुरी शसस्त्र प्रहरीका भगौडा रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुबै जनालाई थप अनुसंधानका लागी जिल्ला प्रहरी कार्यालयमा बुझाईएको डि एस पी कोईरालाले बताए ।    

0 comments: