होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
भन्सारले छाडेको गाडी सशस्त्रको नियन्त्रणमा
शेखर छतकुली
बीरगंज, २७ पौष
बीरगंज भन्सार कार्यालयस्थित सशस्त्र प्रहरी बल राजश्व एव भन्सार गस्ती टोलीले सोमबार साझ भन्सार प्रज्ञापन पत्रभन्दा बढी माल लोड गरेको आशंकामा एक टकलाई आफनो नियन्त्रणमा लिएको छ ।
बीरगंज भन्सार कार्यालयबाट सोमबार १ लाख १ हजार ४६ रुपैया भन्सार तिरेर मोटरसाइकलको पार्टसले भरिएको ना.२ ख. ६३९३ नम्बरको टक भन्सार वाहिर निस्केपछि विशेष सुचनाको आधारमा राजश्व गश्तीको टोलीले आफनो नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अधिकृत हरिहर पौडेलले डिक्लिएर गरेको गाडीमा १ लाख ४२ हजार ५ सय २१ रुपैयाको मुल्याकंन देखाएपनि गाडीमा भने करिव २० लाख रुपैया बराबरको माल रहेको सूचना पाएपछि सशस्त्र प्रहरी नायव उपरिक्ष्ँक ध्रुवराज सिग्देलको टोलीले टकलाई भन्सार कार्यालयदेखि करिव १०० मिटर टाढाबाट आफनो नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पुरयाएका थिए ।
बीरगंज १९ स्थित चंचल जेनरल अटो सप्लायर्सको नाममा रहेको मोटरसाइकलको पार्टसले भरिएको टकमा प्रज्ञापन पत्रमा देखाइएको सामानभन्दा बढी मोलको सामान रहेको सशस्त्र प्रहरीको दावी रहेपनि चंचल सप्लायर्सले भने आफनो सामान प्रज्ञापन पत्रमा उल्लेख भए अनुसार नै रहेको जनाएका छन ।
सशस्त्र प्रहरी बल राजश्व एव भन्सार राजश्व गश्ती टोलीका प्रमुख सशस्त्र प्रनाउ सिग्देलले नियन्त्रणमा लिएको टकलाई भन्सार कार्यालयका अधिकृत पौडेलको नेतृत्वमा मंगलबार विहान चेकजाच शुरु गरेको थियो । टकमा प्रज्ञापन पत्रमा तोकिएको मुल्यभन्दा बढी मुल्य बराबरको सामान भेटिएपनि भन्सार कार्यालयका कर्मचारीले त्यसलाई ढाकछोप गर्ने भरसक प्रयास गरेका थिए । टकबाट बरामद भएको सामान चेकजाच गराउने क्रममा चंचल सप्लायर्सका मानिसले सञ्चारकर्मीलाई समाचार संकलनमा समेत अवरोध पुरयाउने प्रयास गरेका थिए । केहीले भने टकको समाचार प्रकाशित र प्रशारण नगरिदिन वार्गेनिगं समेत गर्दैथिए ।
बीरगंज भन्सार कार्यालयका अधिकृत पौडेलले डिक्लिएर गरेको गाडीलाई सशस्त्रले पक्राउ गरी पुन चेकजाचको लागि ल्याएको बारेमा बुझन खोज्दा पौडेलले आफुले टक डिक्लिएर गरेपनि यार्ड ठुलो भएकोले अन्य स्थानमा लगेर कसैले माल लोड गरेको हुनसक्ने बताए । त्यसोत जुन अधिकृतले गाडी जाचपास गर्छ, उही नै जिम्मेवार हुनु पर्ने हो । तर पौडेलले भने यार्ड ठुलो भएको र जताततै सामानहरु खुल्लारुपमा राखिएकोले कसैले पनि यस्तो बदमाशी गर्न सक्ने तर्क अघि सार्दै आफुलाई चोख्याउने प्रयास गरेका थिए ।
यता बीरगंज भन्सार कार्यालयका प्रमुख लावन्य ढकालले भने सामान बढी निस्केमा वा आफनो कर्मचारी दोषी देखिएमा उसलाई हदैसम्मको कडा कार्वाही हुने बताए । प्रमुख ढकालले भन्सारमा यस्तो घटना भनेको सामान्य हो । तर यो घटनालाई कसैले प्रायोजित तरिकाले उचालेको कारणले यो घटनाले ठुलो रुप लिएको आरोप लगाए ।

0 comments: